रासायनिक मल कारखाना रहस्य
१० वर्षअघि नै मल कारखाना खोल्न तम्सेको सरकारले २०७८ सालमा भने ३ वर्षभित्र मल कारखाना खोल्ने घोषणा नै गर्यो।

१० वर्षअघि नै मल कारखाना खोल्न तम्सेको सरकारले २०७८ सालमा भने ३ वर्षभित्र मल कारखाना खोल्ने घोषणा नै गर्यो।
यसै पनि सामुदायिक विद्यालयप्रति आकर्षण घट्दो छ। भर्ना गर्ने समयमै विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा आउनुलाई निजी विद्यालयप्रतिको ‘सहानुभूति’ का रूपमा किन नलिने भन्ने प्रश्न पनि छ।
खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति हो किसान। अनि यही कोरीमाटी पेसामा संलग्न हुनु किसानी हो। त्यसैले खेतीपाती गर्ने सबै किसान हुँदैनन्।
श्रीमान् पनि अशक्त छन् । त्यसैले भुन्टीका श्रीमान् आफूले सक्ने केही काम पाइन्छ कि भनेर भौतारिइरहन्छन् र सक्ने काम पाए गर्छन् पनि । कमाइहाले भने पनि कति नै आउँछ र ? जुन उनलाई नै पुग्दैन । त्यसैले बिरामी भुन्टीको पेट सधैँ भरिँदैन ।
गाई राष्ट्रिय जनावर हो। हाम्रो धार्मिक मान्यताअनुसार पनि यो जनावर गौमाता हो। नारी पनि माता हुन्। त्यसैले गाई गोठमा माई दिवस मनाउनु आफ्ना लागि निकै ठुलो सफलता भएको सुनाउँदै थिए असहाय गाईबाछा संरक्षण अभियानका मुख्य कर्ता उत्तम।
कृषि धर्तीका सम्पूर्ण मानवको बाँच्ने मुख्य आधार हो। विज्ञानको चमत्कार जति नै चुलिए पनि अनाजबिनाको जीवन सम्भव देखिएको छैन।
नेपाल कृषिप्रधान देश भए पनि अझै हामीले वातावरणमैत्री खेतीपाती प्रणाली अपनाउन सकेनौं
धार्मिक वा परोपकारी कार्य सञ्चालनका लागि छुट्याइएको सम्पत्तिलाई गुठी भनिन्छ सामान्य अर्थमा। यस्तो सम्पत्ति घर हुन सक्छ, जग्गा हुन सक्छ। जसको आयस्ताबाट जेका लागि छुट्याइएको हो, त्यस्तो कार्य (जात्रा, पर्व, पूजाआजा आदि) चलाइन्छ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसा तीन हजार १३ जना छ। यो भनेको कुल जनसङ्ख्याको १३.७३ प्रतिशत हो।
संघीयता केन्द्रीकृत शासनको विकल्पमा नेपालले अपनाएको शासन प्रणाली हो।
जुगेश्वरहरूको गुनासो आरक्षले आफूहरूलाई गल्ती गर्दा सजाय गरेको, जरिवाना तिराएको भन्दा पनि आरक्षका जनावरले आफूहरूलाई दुःख दिँदा भने आरक्ष प्रशासन मौन रहने गरेकोप्रति छ।
पुतलीमाया लो रसुवाकै ज्याङलाङ, आलडाँडाकी बासिन्दा हुन्। सन्तानलाई टन्न खुवाउन भनेर आफूले गाँस कटाएर किनेको जग्गा बिर्ता रहेछ। नापीका बेला उनीहरूलाई आफू पनि जानुपर्छ भन्ने थाहै भएन।
निजामती सेवालाई समावेशी बनाउने उद्देश्यले थालिएको अभ्यासले आर्थिक वर्ष २०८०÷८१ सम्म १७ वर्ष पार गरेको छ।
लामो समयदेखि अशान्त मध्यपूर्व थप सङ्कटमा जाकिँदो छ। यतिबेला विश्वको एक मात्र यहुदी बाहुल्य राष्ट्र इजरायल तीन वटा प्रभावशाली छापामार संगठनसँग एकैसाथ भिडिरहेको छ।
मुलुकमा न्यायिक र अर्धन्यायिक निकायले गर्ने सबै फैसला कार्यान्वयन भएका छैनन्। एकातिर नेताहरू संसद् र सार्वजनिक कार्यक्रमहरूमा भाषण ठोकिरहने, विभिन्न पदमा कायम रहने तर सुरक्षाकर्मी भने तिनलाई ‘फरार’ देखिरहने मुलुक हो यो।
