अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरू जिते ७ स्वर्ण र २ रजत पदक
बंगलादेशमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण र २ रजत पदकसहित कुल ९ पदक जित्न सफल भएका छन्।
बंगलादेशमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण र २ रजत पदकसहित कुल ९ पदक जित्न सफल भएका छन्।
यदि सरकारले नगरे युवा संघले खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा लैजान दबाब दिने उनले बताए।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।
जेन-जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियार लुकाएर राखेको आरोपमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।

सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
थापाले सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था रहेको बताउँदै यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरू रचिएको लेखेका छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उसका मन्त्री सरकारमै छन्।
कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
बहुदलीय व्यवस्थाको स्थापनापछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ, प्रमुख दलको अवस्था भन्दै उनले माओवादीमा सुरुवातकलादेखि अहिलेसम्म पुष्पकमल दाहालको मात्र नेतृत्व रहेको देखाउन खोजेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्नसक्ने सामर्थ्य एमालेसँग मात्र रहेको बताएका छन्।
बुकीपाटनमा ‘गोठबास’ले पर्यटकलाई सहज
गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो।
मिडिया दर्ता र नवीकरण अब जिल्ला प्रशासनबाटै
सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था छ। विभागले यो जनाएको छ।
पहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सवारी आवागमन रोकिँदा यात्री बिच बाटोमै अलपत्र परेका छन्।
सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या
स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ।
अन्नपूर्णमा गत आवमा लेक लागेर आठ भारतीयसहित १८ पर्यटकको मृत्यु
पदयात्राका क्रममा लडेर र अन्य दुर्घटनाका कारण गत वर्ष चारजना पर्यटकले ज्यान गुमाएका छन्। एक्यापका प्रमुख डा. रविन कडरियाले यो जानकारी दिएका छन्।
सप्तरीमा प्रहरीको गोली लागेर एकको मृत्यु
प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।
जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि...
हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका छन्। हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताएका छन्।