स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
सर्लाहीमा स्कुले बसको ठक्करबाट एक अबोध बालकको ज्यान गएको छ। बागमती नगरपालिका–२ सानो डाबरीको एनसेल टावर नजिक बिहिवार बिहान स्कुलले बसको ठक्करबाट स्याम लाल गोलेका २ वर्षीय छोरा यनस गोलेको ज्यान गएको हो।

मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्। प्रहरीले पनि घरमा हुने दैनिक झैझगडा र यातनाका कारण मायाले छोराछोरीसहित आत्महत्याको बाटो रोजेको बताएको छ।
प्रतिनिधिसभा निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीसहित कर्णाली भ्रमणमा निस्किएकी हुन्।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर समायोजन गर्न माग गर्दै आएका छन्।

सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गरेको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ।
निर्वाचन हुन १० दिन मात्रै बाँकी रहँदा केही व्यक्तिहरुले चुनाव नहुने भन्दै हल्ला फैलाइरहेको भन्दै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था नरहेको बताएका हुन्।
नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।
आयोगले गरेको पत्राचार सम्बन्धमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ ।
संघीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए ।
नहरमा मोटरसाइकल खस्दा गयाे एक जनाको ज्यान
भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।
नागरिक दैनिकमा तालाबन्दीप्रति मिडिया एलायन्सको आपत्ति
नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिकमा तालाबन्दी गरिएपछि मिडिया एलायन्स नेपालले यस्तो धारणा सार्वजनिक गरेको हो।
नागरिकलाई बन्द गर्न पत्रकार महासंघको तालाबन्दी
नेपाल पत्रकार महासंघले नागरिक दैनिक र यसका भगिनी प्रकाशनलाई बन्द गराउन नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरेको छ।
काठमाडौंमा हिउँदे वर्षा
संघीय राजधानी काठमाडौंमा बुधबार पहिलो हिउँदे वर्षा भएको छ।
तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन्।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ।