२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
goauri bdr karki
गौरीबहादुर कार्की


गौरीबहादुर कार्कीका लेखहरु :

मेलम्चीको अन्त्यहीन दोहन

ढिलो गर्ने, अत्यधिक लागत बढाउने र भ्रष्टाचार गर्ने/गराउनेहरू अधिकार र शक्ति हातमा भएका अति उच्च पदाधिकारी हुन्। सर्वसाधारण नेपालीलाई ठूलाबडाको यस्ता तमासा हेर्न बाध्य पारिएको छ।

प्राण–प्रतिष्ठामा नेपाली आचार्य

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्

गोकर्ण रिसोर्टमा राज्यबाटै कानुनी डकैती

नेपाल ट्रस्ट मातहत आएपछि सुबिर ब्रदर्सले २०६७ साउनमा गोकर्ण रिसोर्टको ४९ प्रतिशत सेयर यती होल्डिङ्स प्रालिलाई ७६ करोड रुपैयाँमा बिक्री गरेको थियो।

राज्यबाट कानुनी डकैती: हदबन्दी बढीको जफत भएको सरकारी जग्गा निजी गराउने कुचाल

चिया बगान चलाउनेहरूले सयौँ बिघा जग्गा अहिलेको परिस्थितिमा घडेरीमा बिक्री हुने भएकाले बिक्री गर्न पाउन र सट्टा गर्न पाउन लबी चलाए। यो षडयन्त्रपूर्ण कार्यमा पनि भ्रष्टाचारीको मुख हेर्दिन भन्न नथाक्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै संलग्नता छ।

कालोपत्रे सडकको कालो कथा

पानीलाई सडक र पिचको शत्रु मानिन्छ। सडकमा आकाशे पानी बग्ने ढल बनाउनु पर्छ। बलियो सडकमा पनि कुनै भागबाट सडकको भित्री तहमा पानी छिरेमा सडकलाई क्षति पु¥याउँछ।

सम्पत्ति शुद्धीकरणमा मन्त्रीबाटै घात

अमेरिकाको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी फिनसेन जस्तो निकायको पत्राचार तथा चेतावनी नमान्ने हो भने सम्पत्ति शुद्धीकरण निवारणको काममा नेपाल कालो सूचीमा पर्न सक्छ। फिनसेन कुनै व्यक्ति वा व्यक्तिगत संस्था होइन, अमेरिकी सरकारको सम्पत्ति शुद्धीकरणसम्बन्धी निकाय हो।

अवैध सम्पत्ति वैध बनाउने प्रपञ्च

अपराधजन्य कार्यबाट कमाएको सम्पत्ति स्वेच्छिक रूपमा घोषणा गरी केही प्रतिशत कर तिरेका कारणले मात्र अपराध र खतबात नै माफ हुने गरी स्रोत नै खोल्न नपर्ने सूचित आदेशको व्यवस्थाको कुनै कानुनी औचित्य नहुने।

सम्पत्ति शुद्धीकरणमा पहरो गर्जेला ?

जगदम्बा स्टिल्स प्रा.लि.बाट ४ दिनमा व्यवसायी दीपक भट्टको खातामा ४५ करोड रूपैयाँ जम्मा भएको स्टेटमेन्टले देखायो। ठूलो व्यापारिक घरानाबाट एउटा व्यक्तिको खातामा ४ दिनमा यत्रो रकम किन जम्मा भयो भन्ने प्रश्न उठेको छ।

न्यायपालिका सुधार: कहिले र कसरी ?

न्यायपालिकाभित्रको भ्रष्टाचार, विकृति र विसंगतिलाई त्यतिबेला प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले गेरु बस्त्रमा गर्भाधान गराएका थिए। त्यो विकृति र विसंगति चोलेन्द्रशमशेरको पालामा आएर झाङ्गिएन मात्र बिष्फोट नै हुन पुग्यो। ती विसंगति हटाउनेतिर कसैले ध्यान दिन उचित ठानेनन्।

अख्तियार आयुक्त नै भ्रष्टाचारी भएपछि...

विशेष अदालतको राजनारायणलाई ७८ लाख खान खोजेको, अन्तिम तयारी भएर पनि कुनै कारणले रकम लिन नसकेको भन्ने अर्थमा उद्योग ठहराउनु न्यायको हत्या हो।

सिन्धुलीमा गोरखालीले हारेका भए के हुन्थ्यो?

उपत्यकास्थित पादरीहरूले दिएको सल्लाहअनुसार जयप्रकाश मल्लले मुख्तार उमदा र फकिर रामदासलाई दूत बनाई कम्पनी सरकारसँग सहायता माग्न बेतिया पठाए। गोरखालीको शक्ति बढेमा आफ्नो प्रभाव कम हुने स्थिति अंग्रेजले बुझिसकेका थिए।

सुरक्षाकर्मी र चालकको दुरूपयोग

कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्