उपत्यकास्थित पादरीहरूले दिएको सल्लाहअनुसार जयप्रकाश मल्लले मुख्तार उमदा र फकिर रामदासलाई दूत बनाई कम्पनी सरकारसँग सहायता माग्न बेतिया पठाए। गोरखालीको शक्ति बढेमा आफ्नो प्रभाव कम हुने स्थिति अंग्रेजले बुझिसकेका थिए।
कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।