
के छन् २३ औँ सत्याग्रह सुरु गरेका गोविन्द केसीका माग ?
चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको गुणस्तरिय सुधारसहितका विषयमा दुई दशकदेखि अवाज उठाउदै आएका डा. केसीले गेटामा तत्काल शैक्षिक कार्यक्रम तथा पूर्ण अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको गुणस्तरिय सुधारसहितका विषयमा दुई दशकदेखि अवाज उठाउदै आएका डा. केसीले गेटामा तत्काल शैक्षिक कार्यक्रम तथा पूर्ण अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
यसमा ५० एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमबी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
करिव सात अर्वका भौतिक संरचना बनेर पनि पठनपाठन र पूर्ण उपचार सेवा सुरु हुन नसेकेर जीर्ण बन्दै गएको गेटाको भवनमा डा.केसीले आईतबारदेखि सत्याग्रह थालेका हुन् ।
नेदरल्यान्डसका डानिक आर्डेमा, क्रिस्टन वेसेल्स र रोमी भिनस्ट्रा आइतबार नेपाल आइपुगेका हुन्।
उदयपुरको बेलका नगरपालिकास्थित निर्माणाधीन समावेशी पार्कमा मृत भेटिएका युवकको घर नुवाकोट रहेको खुलेको छ ।
प्रधानमन्त्री ओलीले योग र ब्रह्मचर्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता पूरा नगर्ने नभएको बताए।
सभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरे।
‘पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला म यो अपिल ९७२५ नम्बरको थुनुवाका रूपमा भैरहवा कारागारबाट पठाएको छु आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईँहरू बिच पुग्ने छ’
विगतका वर्षमा माघमा मात्र काठमाडौंमा मेलम्चीको पानी आउने गरेको उदाहरण भए पनि आफूले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि असोजमै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको भनाइ छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेकपा महासचिव नेत्रविक्रम चन्दको भेट गरेका छन्।
आज र भोलि यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज (आइतबार) र भोलि (सोमबार) भारी वर्षाबाट उच्च जोखिम रहेको जनाएको छ।
दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन जनाको मृत्यु
सुनसरी रामधुनी वडा नं. ७ मा दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन्।
पर्वतको नेपानेमा जीप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै
विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ।
यसरी बनाइन्छ नेपालकै मिठो दही–चिउरा !
दही भन्ने बित्तिकै भक्तपुरको जुजुधौ र चिउरा भन्ने बित्तिकै बोडेको टिगनीको याद आउँछ। परम्परागत ढङ्गबाट बन्दै आएका दही र चिउराले सिङ्गो मुलुकमा लोकप्रिय थियो।
मधेसका खेतखेतमा विद्युतीय धराप
खेतमा आफ्ना बाबुसँगै गएका लवकुमारले खेल्दाखेल्दै आलीमा लत्रेको तार छुन पुगेका थिए। सोही क्रममा करेन्ट लागेर उनी खेतमै ढलेका थिए।