डा गोविन्द केसीले फेरि सत्याग्रह थालेका छन् । सत्याग्रहका लागि केसी धनगढी पुगेका छन् ।
करिव सात अर्वका भौतिक संरचना बनेर पनि पठनपाठन र पूर्ण उपचार सेवा सुरु हुन नसेकेर जीर्ण बन्दै गएको गेटाको भवनमा डा.केसीले आईतबारदेखि सत्याग्रह थालेका हुन् ।
प्रकाशित: १५ भाद्र २०८२ १९:३९ आइतबार





