९ पुस २०८२ बुधबार
image/svg+xml
प्रकाशकीय


प्रकाशकीयका लेखहरु :

अब बेग्लै पर्यटन मन्त्रालय

सुदूरपूर्व एसियाका राष्ट्रहरू भारत र चीनमा नै बसेर गरेको बजारीकरण र प्रबद्र्धनले गर्दा नेपालको पर्यटन छायाँमा परिरहेको छ। ती मुलुकहरूमात्र नभई महँङ्गा गन्तव्यका रूपमा चिनिने युरोपेली राष्ट्रहरूसमेतले हाम्रो छिमेकी राष्ट्रहरूमा राम्रै प्रबद्र्धन गरिरहेका छन् र राम्रो कमाइ पनि गरिरहेका छन्।

पालो चलचित्र पर्यटनको

फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।

अब ‘पर्यटन क्रान्ति’

नेपालको हिमाली जिल्लाहरूमा भइरहेको अतिवृष्टि, खेतापातीमा आइरहेको समस्याका कारण हिमाली भेगका प्राकृतिक छटाहरू भने क्रमानुसार मेटिँदै गइरहेका छन्।

उज्यालो दिनको अपेक्षा

लोकतन्त्र दिवसको अवसर पारेर स्थापना भएको मुलुकको अग्रणी प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ११ वर्ष लामो यात्रा पूरा गरेको छ। नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दूरगामी महत्वका यी वर्षमा हाम्रा प्रकाशनहरूले नजिकैबाट साक्षी बन्ने अवसर पाएका छन्।

हाम्रो अठोट

नेपाल रिपब्लिक मिडिया स्थापनाको १०औं वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ। यो पुनीत घडीमा म हाम्रा श्रद्वेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईंहरूले दिएको न्यानो मायाले हाम्रो एक दशकको यात्रा सहज भएको हो भन्न पाउँदा मलाई खुसी लागेको छ।

हाम्राे प्रण

आजदेखि नेपाल रिपब्लिक मिडिया नवौं वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको छ। दसौं वार्षिकोत्सवका उपलक्ष्यमा म हाम्रा आदरणीय पाठक, सहकर्मी, विज्ञापनदाता, वितरकलगायतमा हार्दिक आभार प्रकट गर्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्