कार्की मन्त्रिपरिषद् विस्तार: शपथ लिन शितलनिवासमा तीन मन्त्री
अर्याल काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारको भूमिकामा रहेका थिए। उनको सुदन गुरुङ नेतृत्वको समूहले विरोध जनाइरहेको छ।
अर्याल काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारको भूमिकामा रहेका थिए। उनको सुदन गुरुङ नेतृत्वको समूहले विरोध जनाइरहेको छ।
कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कारवाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो।
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले दलविना गणतन्त्र नबाच्ने बताउँदै पार्टीलाई पुनर्गठन गर्नु पर्ने बताएका छन्।
पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका व्यक्तिहरूको नाम टुंगो लगाएकी छन्।

सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्।
हुलाक सेवा विभागले नारदमुनि थुलुङको नाममा टिकट प्रचलनमा ल्याएको छ।
ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ।
चितवनमा रवि विरुद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट झिकाइयो सरकारी वकिल
बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
झाडी फाडेर सुन्तला बगान
कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।
सहकारी पीडितको तर्फबाट चितवनमा पनि दिनेश त्रिपाठीले बहस गर्दै
जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस जारी छ ।
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार नागरिककर्मी कार्कीलाई
प्रेस चौतारी नेपालले नागरिक दैनिकका पत्रकार टपेन्द्र कार्कीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।
ताप्लेजुङबाट ५ जनाले लिए गैर आवासीय नेपाली नागरिकता
चालु आर्थिक वर्षमा ताप्लेजुङबाट ५ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का अनुसार पुस महिनामा २ सहित चालु आवमा ५ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका हुन्।
सहारा सहकारी ठगी प्रकरण : रविका तर्फबाट १० अधिवक्ताले गर्दैछन् बहसपैरवी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।
थुनछेक बहसका लागि चितवन अदालतमा उपस्थित भए रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्।