विद्यार्थीले बनाए नयाँ स्मार्ट कार्ड

चितवन-घरबाट विद्यालय हिँडेका बालबालिकाको सुरक्षालाई लिएर चिन्तित अभिभावकलाई सघाउने गरी विद्यार्थीको एक समूहले स्मार्ट कार्ड आइडी निर्माण गरेको छ। कामकाजी अभिभावकलाई बालबालिका स्कुल पुगे/नपुगेको वा स्कुलबाट घर फर्के/नफर्केको जानकारी दिने प्रविधिसहितको उक्त