वर्तमान परिप्रेक्ष्यमा संवादको शक्ति पहिचान
नेपालको वर्तमान परिप्रेक्ष्यमा नागरिकहरूले अति नै अस्थिरता र असुरक्षाको महसुस गरिरहेको अवस्था छ।

नेपालको वर्तमान परिप्रेक्ष्यमा नागरिकहरूले अति नै अस्थिरता र असुरक्षाको महसुस गरिरहेको अवस्था छ।
उज्यालो नचाहनेहरूले, कुकार्यका पोकाहरू लुकाउन, नियन्त्रणका हातहरू लम्काएर, उसको इतिहास च्याते पनि, या उसको अस्तित्व मेटाउन खोजे पनि, उसले आफ्नो यात्रा रोक्दैन।
छठ जस्ता पर्वले हामीलाई सम्झाउँछन्-साँचो पूजा भनेको प्रकृतिको संरक्षण र सम्मान हो। हामी नदीनाला प्रदूषित गर्छौं, वायु र जमिन बिगार्छौं भने हामीले पूजा गर्ने सूर्य र प्रकृतिलाई नै अपमान गर्दैछौं।
दसैंतिहारको आगमनले प्रत्येक केटाकेटीलाई उमङ्गित तुल्याउँदै उफारेको छ।
नढाँटी भन हात समाई आउने को थिइन्, हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्। जानीबुझी रिसाएझैँ गरेर झर्किन खोज्दा, साँच्चिकै सम्झी मनैदेखि रिझाउने को थिइन्।
लेकबेंसी गाउँ शहर डुलेँ पाखाभीर, एउटाएउटा सबैलाई हुँदो रै’छ पीर।
‘एउटा मानिस अक्सिजनबिना लगभग तीन मिनेट, पानीबिना तीन दिन र खानाबिना कैयौं हप्तासम्म बाँच्न सक्छ तर आशाबिना एक क्षण पनि बाँच्न सक्दैन’ कतै सुनेको यो कथन कति सही छ, त्यो आफ्नो ठाउँमा होला।
जौहरीले जाँचेको हिरा पनि नानाभाती निस्क्यो,सधैं गलत ठानेको व्यक्ति पनि बरु जाती निस्क्यो।
विडम्बना मात्र छ, सम्बन्ध धनको तुलोमा हाल्न थाले, उनैको चुलो हमेसा चाकरीका गुणगानले बाल्न थाले।
सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको मुख्य गेटको उत्तरतर्फ सल्लाको ठुलो रूख छ। त्यहीँ सल्लाको रूखमा विगत ११ वर्षदेखि भगवान् गौतम बुद्धको मूर्ति बाँधेर राखिएको छ।
मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।
दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए।
१० जिल्लाका विविधतासम्म समेटेर आयोगले कृषि, पशुपन्छी, पर्यटन, श्रम, सामाजिक सुरक्षा, सडक र यातायात लगायतका क्षेत्रहरूमा विशेष योजनाहरू बनाएको छ।
कर्णाली प्रदेशका आठ स्थानमा गाउँपालिका अध्यक्ष, नगरपालिकाको उपमेयर र वडाअध्यक्षका लागि मतदान भइरहेको छ।
