हाम्रो अगाडिको यात्रा अब पहाडका घुम्तीहरू पार गर्नुमा मात्र सीमित रहेन, कोशी प्रदेशमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि केन्द्रित रहेर एउटा जीवन्त विमर्श बन्यो।
उज्यालो नचाहनेहरूले, कुकार्यका पोकाहरू लुकाउन, नियन्त्रणका हातहरू लम्काएर,
उसको इतिहास च्याते पनि, या उसको अस्तित्व मेटाउन खोजे पनि, उसले आफ्नो यात्रा रोक्दैन।
मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।