१० चैत्र २०८२ मंगलबार
image/svg+xml
Durga Kiran Tiwari
दुर्गाकिरण तिवारी


दुर्गाकिरण तिवारीका लेखहरु :

जौहरीले जाँचेको हिरा पनि नानाभाती निस्क्यो,सधैं गलत ठानेको व्यक्ति पनि बरु जाती निस्क्यो!

जौहरीले जाँचेको हिरा पनि नानाभाती निस्क्यो,सधैं गलत ठानेको व्यक्ति पनि बरु जाती निस्क्यो।

विडम्बना मात्र छ, सम्बन्ध धनको तुलोमा हाल्न थाले!

विडम्बना मात्र छ, सम्बन्ध धनको तुलोमा हाल्न थाले, उनैको चुलो हमेसा चाकरीका गुणगानले बाल्न थाले।

सिङ्गो जिन्दगी लिलाम भयो, जीवनको युद्धमा जुद्धा जुद्धै!

जीवनभित्रको जीवन सार्थक बनाउँछु भन्दा समयले छल्यो, सिङ्गो जिन्दगी लिलाम भयो, जीवनको युद्धमा जुद्धा जुद्धै।

लाग्छ मान्छेको जन्मसँगै नियतिले खेल खेलेको हुन्छ!

लाग्छ मान्छेको जन्मसँगै नियतिले खेल खेलेको हुन्छ, बाटोघाटो कतै पाउँदैनन् जसलाई समस्याले जेलेको हुन्छ। हुन् यिनै जीवनका सार र अर्थ अनि यावत भोगाइहरू, जीवन–जगत उसैले बुझ्छ जसले दुःख सुख झेलेको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्