कला कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्! कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्। बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ, कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्। त्रिविक्रम पाण्डे २७ माघ २०८० शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin