आमा र पुर्खाप्रतिको श्रद्धा: मातातीर्थ औँसी
माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन र श्राद्ध कर्म विशेष महत्त्व बोकेका पर्वहरू हुन्।

माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन र श्राद्ध कर्म विशेष महत्त्व बोकेका पर्वहरू हुन्।
क्रोधित देवताले विश्वको अन्त्य गर्न सक्छन् भन्ने त्रास हाम्रा पुर्खामा परापूर्वकालदेखि थियो। तर जलवायु परिवर्तन, आणविक हतियार, कृत्रिम बुद्धिमत्ता अथवा सिन्थेटिक जीव विज्ञानको सहायताले यसप्रकारको विनाश गर्ने क्षमता हामी आफैँले विकास गरेका छौँ।
आत्माविज्ञानले आत्मानन्दको वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणित भएर धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो।
एकपटक स्वर्गद्वारी प्युठानका गौमाताहरू नुन खान नपाएर कराएको सुनेपछि उहाँहरूलाई नुन खुवाउन लिम्बुवानमा चामल भए एक माना, पैसा भए एक आना अर्थात् ‘आनामाना’ चन्दा संकलन गरियो। उक्त चन्दा सङ्कलन फाल्गुनन्दको सक्रियतामा भएको थियो।
पिता जगनबाज, माता हंसमति बेघाका साहिँला सुपुत्रका रूपमा जन्मान्तरण भयो। सुत्केरी आमाको स्तनमा खटिरा निस्केकाले जन्मदिने माताको दुध खानपिउन नपाएका नवशिशुलाई कालो बाख्राको दुध खुवाउँदै हुर्काउने र पालनपोषण गर्ने काम भयो।
गाउँका हरेक पसलमा माउन्टेन ड्यु, स्प्राइट, कोक, लेज, कुर्कुरे, चिजबल, वाइवाइ, करेन्ट भरिभराउ। खाजामा थप बिस्कुट र पेयमा त्यही माउन्टेन ड्यु। घर लिप्ने गोबर त होइन, ढोकामाथि टीकाजमरा टाँस्ने गोबरसम्मका एक्ला स्रोत रहेछन् कालु दर्जीले पालेका हल गोरु।
द्वन्द्वकाल समाप्तिपछि सत्य स्थापना र संक्रमणकालीन न्याय शब्द नै अर्थहीन गनगन मात्रै भएका छन्।
फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुषहरू एक सिक्काका दुई पाटा, किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।
महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो। मानिसको २ जातमात्र स्त्री+पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक अधिकारमा विभेद छैन।
माङसेबुङ–५ निजी निवासको रेखदेख, नियन्त्रण तथा पशुपक्षी पालन, कृषि औजार, खेतीपाती गृहाश्रम गुरुआमाको जिम्मेवारीमा र किरात धर्मको मठमन्दिर संगठन आदि धर्मशास्त्र मुन्धुमहरू धर्मगुरु आत्मानन्द लिङ्देनबाट संरक्षण रहँदै आयो। उनीहरूबाट ६ छोरा र ६ छोरीको जन्म भयो।
मानव जीवन, पर्यावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ। मानिसले कतै जीवन निर्वाहका लागि त कतै व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण वा प्रत्यक्ष सम्पर्कमा रहिआएका हुन्छन्। यस क्रममा कैयौँ पशुलाई घरपालुवा बनाइसकेको छ भने कैयौँ जंगली पशु मानिसको सम्पर्कमा आउने क्रम तीव्र हुँदैछ।
विदेशमा रोजगारीका लागि गएका युवादेखि सहर बजारमा पढे/बढेका कैयौँ युवा जन्मथलो फर्केर बन्दाबन्दीको अवधिमा आफ्नो जमिनसँग एकाकार हुने मौका पाए । त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ ।
अहिलेको अवस्था विश्वविद्यालयले सम्भावनाहरूको खोजी गर्ने बेला हो। आफ्ना शिक्षक, कर्मचारी र विद्यार्थीलगायत सरोकारवालाको सम्बन्धलाई समाज र राष्ट्रको हितमा अधिकतम परिचालन गरी विश्वास जित्नु आवश्यक हुन्छ।
अझै महामारी अन्त्यको छाँटकाँट देखिएको छैन। अहिलेसम्म कोरोनाविरुद्ध औषधि/खोप बनिसकेको छैन।
संक्रामक रोगको महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, संक्रमणबाट बच्न र संक्रमित भइसकेको अवस्थामा पनि शीघ्र स्वस्थ हुन उचित खानेकुरा उपयोगी सिद्ध हुने तथ्यबारे विश्व स्वास्थ्य संगठनले गत जेठ १२ गते विज्ञप्ति जारी गरी जानकारी गराएको थियो ।
