१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सुदर्शन पौडेल


सुदर्शन पौडेलका लेखहरु :

वातावरण, मानिस र पशु स्वास्थ्य

मानव जीवन, पर्यावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ। मानिसले कतै जीवन निर्वाहका लागि त कतै व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण वा प्रत्यक्ष सम्पर्कमा रहिआएका हुन्छन्। यस क्रममा कैयौँ पशुलाई घरपालुवा बनाइसकेको छ भने कैयौँ जंगली पशु मानिसको सम्पर्कमा आउने क्रम तीव्र हुँदैछ।

विकासमा युवा श्रम र सिर्जना

विदेशमा रोजगारीका लागि गएका युवादेखि सहर बजारमा पढे/बढेका कैयौँ युवा जन्मथलो फर्केर बन्दाबन्दीको अवधिमा आफ्नो जमिनसँग एकाकार हुने मौका पाए । त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ ।

विश्वविद्यालय शिक्षामा नयाँ सामान्यीकरण

अहिलेको अवस्था विश्वविद्यालयले सम्भावनाहरूको खोजी गर्ने बेला हो। आफ्ना शिक्षक, कर्मचारी र विद्यार्थीलगायत सरोकारवालाको सम्बन्धलाई समाज र राष्ट्रको हितमा अधिकतम परिचालन गरी विश्वास जित्नु आवश्यक हुन्छ।

कोरोनाबाट बच्न पालना गर्नुपर्ने १४ नियम

अझै महामारी अन्त्यको छाँटकाँट देखिएको छैन। अहिलेसम्म कोरोनाविरुद्ध औषधि/खोप बनिसकेको छैन।

कोरोनाबाट बच्न खानेकुराको भूमिका महत्वपूर्ण

संक्रामक रोगको महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, संक्रमणबाट बच्न र संक्रमित भइसकेको अवस्थामा पनि शीघ्र स्वस्थ हुन उचित खानेकुरा उपयोगी सिद्ध हुने तथ्यबारे विश्व स्वास्थ्य संगठनले गत जेठ १२ गते विज्ञप्ति जारी गरी जानकारी गराएको थियो ।

स्तनपान कसरी गराउने ?

स्तनपान सप्ताह मनाउने क्रममा यसै शीर्षकमा प्रकाशित लेखमा स्तनपानका सामाजिक, सांस्कृतिक, संस्थागत बस्तुस्थितिको बारेमा केही चर्चा गरेको थियौं । उक्त लेखले उठान गरेको स्तनपान प्रबद्र्धनमा कलापक्षका बारेमा थप जानकारी यस लेख मार्फत उजागर गर्ने जमर्को गरेका छौ । स्तनपान पोषण मात्र होईन आमाको नांङ्गो छातीमा टाँसिएर बच्चाले न्यानो मायासंगै मानसिक, भावनात्मक र सुरक्षाको दह्रो प्रत्याभूति पाईरहेको हुन्छ ।

स्तनपान प्रबर्द्धनमा कलापक्ष

स्तनपान भनेको पेट भर्ने कुरामात्र होइन। यो त आमा र बच्चाबीच भावनात्मक सम्बन्ध विस्तार गर्ने अवसर पनि हो। त्यसका लागि आमा र बच्चाले एकअर्कालाई हेर्ने, मुस्कुराउने, कुरा गर्ने गर्नुपर्छ।

सांस्कृतिक भ्रष्टीकरण र समाजका नयाँ मानक

हाम्रो समाजको सांस्कृतिक भ्रष्टीकरण राज्यका हरेक अंगमा देखिन्छ। राज्यको कानुनले प्रतिशत तोकेर कमिसनको नाममा भ्रष्टाचारलाई प्रोत्साहन दिन्छ।

सांस्कृतिक भ्रष्टीकरण र समाजका नयाँ मानक

भ्रष्टाचार गर्न जति आँट, बुद्धि र तालमेल मिलाउनुपर्छ त्यो भन्दा कम बल र बुद्धिले इमानको जीवन बाँच्न सकिन्छ । ख्वै हामीले यसतर्फ सोचेका ?

कोभिड - १९ :निकासका उपाय

कोभिड–१९ को संकट जितेर अघि बढेको विश्व समाज फरक हुनेछ। युद्ध जितेर फर्केको सिपाहीझैँ आफ्नो जीवनप्रति कृतज्ञ हुँदै समाज र देशप्रति बढी सद्भाव र लगाव दर्शाउनेछ।

कोभिड नियन्त्रणमा प्रविधि

कोभिड–१९ ले आधुनिक स्वास्थ्य विज्ञानमा उब्जाएको सवाल भनेको भविष्यमा स्वास्थ्य सेवा लिने र दिनेका बीच अत्यावश्यक अवस्थामा बाहेक प्रविधि (टेलिहेल्थ वा टेलिमेडिसिन) कोप्रयोग गर्नेतर्फ लाग्नुपर्ने सन्देश हो ।

कोरोना भाइरस नियन्त्रणमा समुदायले कसरी काम गर्न सक्छ ?

नोभल कोरोना भाईरस २०१९ (कोभिड १९) को नियन्त्रणमा संसारका देशहरुले आफ्नो ढंगले कार्यक्रम संचालन गरेका छन्। नेपालले पछिल्लो दशकमा स्वास्थ्यका सूचकांङ्कहरुमा क्रमशः सुधार गरेको भएता पनि पोषणको अवस्था त्यति संन्तोषजनक छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्