तीन सेकेन्डमा १० हजार मोबाइल बिक्री!

एक मिनेटभित्र कतिवटा मोबाइल बिक्री हुनसक्लान्? एक सय, दुई सय वा तीन सय? तर, माइक्रोम्याक्सको 'यू युरेका' तीन सेकेन्डमै १० हजार प्रति बिक्री भएको छ।८ हजार ९ सय ९९ भारतीय रुपियाँको यो मोबाइल अनलाइन सपिङ अमेजनमा लन्च गरिएको थियो। तर, तीन सेकेन्डभित्रै यू युर