क्यान सफ्टटेक २०१४ सुरु

काठमाडौं– सातौं संस्करणको सुविसु क्यान सफ्टटेक २०१४ बिहीबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ। २९ गतेसम्म चल्ने सफ्टटेकमा १ सय ४२ स्टल राखिएका छन्। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नवीनतम सफ्टवयेर, सर्भिस र कम्युनिकेसनका प्रविधि र उपकरण, बजारम