छानीछानी स्मार्टफोन
काठमाडौं, (एजेन्सीहरु)– प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन। बरु महिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ।टेकराडार वेवसाइटले दस स्मार्टफोनका मोडललाई अहिलेको उत्कृष्ट दस

