२४ मंसिर २०८२ बुधबार
image/svg+xml
प्रकटकुमार शिशिर


प्रकटकुमार शिशिरका लेखहरु :

कविता : दूरी र जुँगा

एक समय वारि गाउँ पानी पर्दा रुझ्थ्यो पारि गाउँवारि गाउँ पहिरोले पुरिँदाथिचिन्थ्यो पारि गाउँचराचुरुंगी बन्थ्यो संदेशवाहक अहिले फेरिएको छ समय लुप्त भएका छन् ।

औचित्यहीन समानुपातिक व्यवस्था

नेपालको संविधान २०१९ अनुसार नेपाल अधिराज्यमा ७५ जिल्ला कायम रहेकामा नेपालको संघीय गणतान्त्रिक संविधान २०७२ घोषणापछि कार्यान्वयनको सिलसिलामा ७७ जिल्लाको बन्दोबस्त गरियो। राजा महेन्द्रले करिब ४ हजार गाउँ पञ्चायत र करिब ५० नगरपालिका व्यवस्था गरेका थिए। चौध अञ्चल कायम गरी अञ्चलाधीशलाई, छोटे राजा जस्तो प्रशासनिक, न्यायिक छुनछेक, कैद गर्ने अधिकार दिएर एक किसिमले निर्दलीय पञ्चायती प्रजातन्त्रको आवरणमा देशमा अधिनायकवादी शासन चलाएका थिए। त्यस्तो अधिनायकवादी शासनमा बाहिरको जगतले नदेखिँदो किसिमले भित्री आवरणमा सैनिक शासन नै चलाएका थिए। जसमा सबै राजनीतिक दल प्रतिबन्धित थिए।

मिर्गाैलाः मेरो अनुभव

चिकित्सा विज्ञानले धेरै फड्को मारिसकेको छ। रोगीहरूको जीवन लम्याउन र रोगीको अवस्थामा सहजता ल्याउन पनि चिकित्सा विज्ञानले धेरै सहायता पु-याएको छ। दक्ष चिकित्सकहरूको सहयोग, सहायता र चिकित्साले पनि मानिसहरूको औसत आयु बढाउनमा ठूलो सहायता पु-याएको छ। त्यसैले सर्वसाधरण जनताले असल चिकित्सकहरूमा ईश्वरीय गुण देख्छन् र प्रशंसा गर्छन्।

अव्यावहारिक प्रदेश विभाजन

हाल नेपालमा सात प्रदेश छन्। ६ नम्बर प्रदेशले मात्र आफ्नो नाम कर्णाली र राजधानी सुर्खेत भनेर तोकेको छ। यसकारण प्रदेश संख्या कम गर्न जरुरी छ :

तीन भिन्न मोडलमा बोल्ट

काठमाडौं- बजेटले अटोमोबाइल्सलाई नछोएको र फेस्टिभल सिजन सुरु हुन लागेकाले अहिले प्रत्येक साता नयाँनयाँ गाडीहरु घरेलु बजारमा आइरहेका छन्। प्रत्येक कम्पनीले विभिन्न सेग्मेन्टमा निजी सवारीसाधनका सौखिनहरुलाई विकल्प दिइरहेको समयमा पहिलो पटक कार चढ्ने र पुरानो क

सस्तोमा लाभा आइरिस एक्सएटक्यु स्मार्टफोन

काठमाडौं- एउटै मोबाइलमा अनेकथरी सुविधाका लागि स्मार्ट फोनको प्रयोग बढ्दै गएको छ। सुविधासँगै त्यसमा हुने विशेषताले पनि प्रयोगकर्ताको दैनिकीलाई सजिलो बनाउने भएपछि स्मार्टफोन सबैको रोजाईमा परेको हो।पर्याप्त मेमोरी, उच्च मेगापिक्सलको क्यामेरा, उच्च क्षमताको र

हुन्डाईका दुई स्मार्ट कार

काठमाडौं- हरेक वर्ष विभिन्न कम्पनीका गाडीहरू र हरेक महिना तीनका नयाँ ब्रान्ड नेपाली अटो बजारमा प्रवेश गर्ने क्रम बढिरहेको छ। कार पारखीहरु हरेक वर्ष विशेषता थपिएका नयाँ कार परिवर्तन गर्न चाहन्छन्। त्यसैले कुन कारमा कस्तो सुविधा छ त्यसको खोजीमा उनीहरु हुन्छ

मिति सकिएका प्रिन्ट पेपर भित्रिए

काठमाडौं- दुबई र अमेरिकामा मिति सकिएर फालिएका कलरल्याबमा प्रयोग हुने फोटो प्रिन्ट पेपरनेपाली बजारमा भित्रिएका छन्। नेपालका अधिकांश कलरल्याबमा फाल्न पर्ने र अवैधानिक बाटोबाट आएका फोटो छाप्ने पेपर प्रयोग भइरहेको व्यवसायी बताउँछन्। देशभरका एक सयभन्दा बढी कलर

निःशुल्क टिकटमा चर्को असुली

काठमाडौं- सरकारले मलेसियालगायत खाडीका ६ मुलुकमा निःशुल्क टिकट र भिसाको निर्णय कडाइका साथ लागू गर्ने बताइरहँदा यसअघि मलेसियाबाट आएको निःशुल्क टिकट र भिसामा पनि म्यानपावरले कामदारसँग चर्काे शुल्क लिएको खुलेको छ।सरकारले गृहकार्यबिनै निःशुल्क टिकट र भिसाको नि

सरकार र म्यानपावर व्यावसायीबीच सहमति

काठमाडाैं–निशुल्क टिकट र भिसामा सरकार र नेपाल बैदेशिक रोजगार व्यवसायी संघबीच पटक पटकको वार्तापछि शनिबार राति सहमति भएको छ । सहमति भएसँगै आइतबारदेखि म्यानपावर कम्पनी खुलेका छन् ।सरकारले बिना तयारी निःशुल्क टिकट र भिसाको निर्णय गरेको भन्दै १९ दिनदेखि म्यानप

सरकारी जग्गा लिजमा दिन सर्वोच्चको रोक

काठमाडौं- सर्वोच्च अदालतले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ मा रोक लगाएको छ। उक्त कार्यनीतिविरुद्ध परेको रिटमा पहिलो सुनुवाइ गर्दै अदालतले मुद्दाको किनारा नलागेसम्म रोक्न आदेश दिएको हो।सर्वोच्चको यो आदेशले ठुल्ठूला उद्योग

'बैंकले ऋण तिर्न दिएन'

काठमाडौं- ऋणमा डुबेर समस्याग्रस्त भएको अशोक टेक्सटायलले वाणिज्य बैंकको ऋण तिर्न खोजेपनि बैंकले मौका नदिएको दाबी गरेको छ। विराटनगरस्थित कम्पनीलाई वाणिज्य बैंकको उजुरीका आधारमा ऋण असूली न्यायाधीकरणले रुग्ण अवस्थामा रहेको भन्दै लिलामीमा बिक्री गर्ने सूचना नि

रकम प्रयोग गर्न परामर्शदाता छानिदैं

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गर्नका लागि पहिलो चरणमा ६ वटा परामर्शदाता कम्पनीलाई छनोट गरेको छ। प्राधिकरणले गत फागुन २ गते परामर्शदाताका लागि आवेदन माग गरेको थियो। वैशाख २१ सम्म अन्तिम अवधि राखेर माग गरिएको

दूरसञ्चार सेवा महँगियो

काठमाडौं-साउन १ गतेदेखि दूरसञ्चार सेवा थोरै महँगो हुने भएको छ। आर्थिक वर्ष २०७२/०७३ को बजेट भाषणमा अर्थमन्त्री रामशरण महतले दूरसञ्चार सेवा दस्तुर १ प्रतिशत बढाउने घोषणा गरेपछि दूरसञ्चार सेवाको लागत बढ्ने भएको हो।सरकारले भूकम्पबाट ध्वस्त सम्पदा तथा मठ–मन्द

निःशुल्क टिकट, भिसाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं-सरकारले मलेसियालगायत खाडीका ६ मुलुकमा लागू गर्न लागेको निःशुल्क टिकट र भिसाको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बैदेशिक रोजगार संघले श्रम तथा रोजगार मन्त्रालयको निर्णय खारेजको माग गर्दै दायर गरेको मुद्धामा पुनरावेदन अदालत पाटनले तत्काल अन्त

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्