४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

सोनीको ३९ इन्चको टिभी

काठमाडौं– बजारमा माग भएपछि सोनीको ३९ इन्चको एलइडी टेलिभिजन बजारमा आएको छ। विश्वकपको अवसरमा ग्राहकले यो टेलिभिजन खोजेको कम्पनीले जनाएको छ। यो अवसरमा विशेष छुटका साथ पाँच हजार बराबरको डिभिडी र दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।
यो टेलिभिजनको पातलो डिजाइन र शक्तिशाली फिचर भएकाले यो हेर्दा छुट्टै अनुभव दिने कम्पनीले जनाएको छ। एचडी रिजोलुसन, राम्रो आवाज भएकाले फुटबल हेर्न उपयुक्त हुनेछ।

प्रकाशित: १७ असार २०७१ २२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App