मोबाइलमा रहेको ५ वटा सर्टकट जेस्चरमार्फत फोन अफभएपनि डाइरेक्ट क्यामेरा, मेसेज, वेब ब्राउजर, डाइल प्याड र इमेल प्रयोग गर्न सकिन्छ। यसमा रहेको कास्ट प्राविधिलेके ११ बाट खिचिएको भिडियो वाइफाइबाट सिधै स्मार्ट टिभीमा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । ५ इन्चको क्युएचडी डस्ट रेजिस्टेन्ट स्त्रि्कन, १.३ जिएचजेड क्वाड कोर प्रोसेसर, ८ जिबी रोम र १ जिबि र्यामयस फोनकाअन्यविशेषताहुन्। प्राविधिकग्याजेट प्रयोग गर्न रुचाउने उपभोक्ताकालागि यो मोडल प्रिमियम सेट साबित हुने कम्पनीको विश्वास छ। यस फोनमाएक वर्ष र यसको ब्याट्रीमा ६ महिनाको वारेन्टीरहेको छ।
प्रकाशित: १३ जेष्ठ २०७१ २२:१४ मंगलबार





