२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक चैत २३ गते बस्ने

राष्ट्रिय सभाको बैठक भोलि (चैत २३ गते सोमबार) बस्ने तय भएको छ।

आजको बैठकमा अध्यक्षले विषयगत समितिमा सदस्यहरुलाई मनोनयन तथा हेरफेर गरेका छन्।  

बैठकमा प्रत्रानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोेविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१ २०८२ को प्रतिवेदन पेश गरेकी थिइन्।  

प्रकाशित: २२ चैत्र २०८२ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App