न्युरोड र सुन्धारामा मोबाइल महोत्सव

काठमाडौं-राजधानीको सुन्धारा र न्युरोडमा छट्टाछुट्टै मोबाइल मेला सुरु भएको छ। सुन्धाराको सिटिसी मलमा र न्युरोड पाको क्षेत्रमा फरक फरक मोबाइल मेला सुरु भएको हो।शुक्रबार सिटिसी मलमा मोबाइल मेला सुरु भएको हो भने शनिबार न्युरोड पाको क्षेत्रमा मोबाइल कार्निभल स