एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने

एउटै मोबाइल फोनबाट एकसाथ ६ ओटाभन्दा बढी फोन नम्बरहरुमा प्रत्यक्ष सम्पर्क गर्न मिल्ने एन्ड्रोइड एप्लिकेशन बजारमा आएको छ। निर्माता कम्पनीले उक्त एप गुगल प्लेमार्फत डाउनलोड गर्न सकिने बताएको छ। उक्त एप प्रयोगकर्तालाई पहिलो एक नम्बर सक्रिय गर्दा शुल्क नलाग्ने