५ माघ २०८२ सोमबार
image/svg+xml
प्रविधि

ग्यालेक्सी एस फो आयो

काठमाडौं– सामसङ नेपाललले जिएसएम र सिडिएमए दुवैमाचल्ने एन्ड्रोइड स्मार्ट फोन ल्याएको छ। ग्रामीण क्षेत्रमाव्याप्त सिडिएमए नेटवर्कमा रहेकाउपभोक्तालाई समेत समट्ने उद्देश्य राखेर यो सेट ल्याइएको कम्पनीले जनाएको छ।यसको मूल्य १२ हजार रुपैयाँतोकिएको छ। सामसङले नेपाल टेलिकमसँगको सहकार्यमाफोनसँगै दुई सय रुपैयाँको रुइम कार्ड, एक सय रुपैयाँको टक टाइम र १२ महिनालाई ३६ सय रुपैयाँ बराबरको डाटा गरी टेलिकमको ३९ सय रुपैयाँ बराबरको प्याकेज उपलब्ध गराएको छ। चार इन्चको डब्लुभिजिए डिस्प्ले, थि्र एमपीको रियर र फ्रन्ट क्यामेरा, १.२ गिगाहर्ज डुअल कोर, ४ जिबीको इन्टर्नल स्टोरेज र ६४ जिबीसम्मविस्तार गर्न सकिने तथा ५१२ को र्यागमको विशेषतायसमा छन्।

प्रकाशित: १६ फाल्गुन २०७१ २२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App