एमवाईसीले जित्यो भेट्रान्स उपाधि

कास्कीको बगर भाइखलकले पोखरामा आयोजना गरेको ४० वर्षमाथिका खेलाडीको लागि सञ्चालित चौथो एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको सिभिल एमवाईसीले जितेको छ। राष्ट्रिय उच्चमाविको टुँडिखेल मैदानमा शनिवार भएको फाइनलमा क्लब मोसिसलाई २–१ ले पराजित ग