९ मंसिर २०८१ आइतबार
image/svg+xml
सुरेन्द्र पौडेल


सुरेन्द्र पौडेलका लेखहरु :

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका ला

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको ब्रिफिङः भ्रममा नपर्नुस्

काठमाडौं–सरकार गठन भएको सात महिनाको अवधिमा बुधबार तेस्रोपटक अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा नरहेको स्पष्ट पारेका छन्। केही सरकारमै सहभागी र प्रमुख प्रतिपक्षी दलले संसदभित्रै वर्तमान सरकारलाई दुई

दिल्लीमा टिक्दैनन् नेपाली दूत

काठमाडौं-सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई शुक्रबार फिर्ता बोलाउने निर्णय गर्यो । सोमबार उनलाई फिर्ता आउन भन्दै परराष्ट्र मन्त्रालयले पत्र पठायो । गत वर्ष वैशाख १७ गते उनले भारतीय राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए।च

किन भयो राष्ट्रपतिको भारत भ्रमण स्थगित ?

काठमाडौं- भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै सरकारले सोमबारबाट हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गरेको छ।राष्ट्रपतिको भारत भ्रमणबारे दुवै देशले औपचारिक घोषणा नगरे पनि वैशाख २७ गतेबाट सुरु

राष्ट्रसंघ एजेन्सीबाट २५ अर्ब

काठमाडौं- संयुक्त राष्ट्रसंघले शक्तिशाली भूकम्पयताका आठ महिनामा पीडितलाई आपतकालीन राहत (खाद्य तथा गैरखाद्य) सामग्रीमा २५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरी खर्च गरेको पाइएको छ।राष्ट्रसंघीय प्रतिवेदनअनुसार वैशाख १२ को ७.६ म्याग्निच्युड स्केल भूकम्प र त्यस

अभ्यासविपरीत बोलिन् राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक अभ्यासविपरीत आफ्नो आशन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छन्। सरकारले औपचारिक घोषणा गर्नुअगावै राष्ट्रपति भण्डारीले वैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सार्वजनिक गरेकी हुन्।शीतल निवासमा बु

कहाँ हरायो ३० अर्ब?

काठमाडौं– भूकम्पप्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ), गैरसरकारी संस्था (एनजिओ), निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले अर्बौं रूपैयाँ भूकम्पपीडितको नाममा उठाएको पाइएको छ। यी संस्थाले भूकम्पपीडितलाई आपतक

राहतको ओइरोः कति आयो, कहाँ गयो ?

काठमाडौं– २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु गरी ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आह्वान ग¥यो र राहत सामग्रीमा भन्सार छुट दिने निर्णय गर्यो।तर, राहतका नाममा विदेशबाट

राहत अनियमितता छानबिन गर्दै अख्तियार

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितलाई राहतस्वरुप नगद, खाद्य र गैरखाद्य सामग्री वितरण गर्दा करोडौं रुपैयाँ अनियमितता भएको ठहर गर्दै त्यस्ता सरकारी निकाय तथा पदाधिकारीमाथि गम्भीर अनुसन्धान सुरु गरेको छ। पीडितका नाममा विभिन्न संघसंस्था,

भागबन्डामा २१ राजदूत सिफारिस

काठमाडौं-सरकारले बिनामापदण्ड, राजनीतिक भागबन्डाका आधारमा २१ जनाको नाम राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८ र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम राजदूतमा सिफारिस गरेको

राहतमा व्यापक अनियमितता

काठमाडौं- भूकम्पपीडितलाई राहतस्वरुप नगद, खाद्य र गैरखाद्य सामग्री वितरण गर्दा सरकारी निकायले व्यापक अनियमितता गरेको राज्यकै लेखापरीक्षणले पुष्टि गरेको छ। विभिन्न संघसंस्था, व्यक्ति तथा देशबाट प्राप्त त्यस्ता सामग्री भूकम्पपीडितलाई तत्काल वितरण गर्नुपर्ने

सार्कका नाममा भ्रष्टाचार

काठमाडौं- काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका लागि सुरक्षासामग्री खरिदमा सरकारका प्रमुख तीन सुरक्षानिकायले आर्थिक अनियमितता गरेको पाइएको छ।डेढ वर्षअघि सम्पन्न सम्मेलन सुरक्षाको जिम्मेवारी पाएका नेपाली सेन

सेनाको हवाई बिमा 'शंकास्पद'

काठमाडौं- नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयले आफ्ना जहाज तथा हेलिकप्टर बिमा गराउँदा वास्तविकभन्दा निकै कम मूल्य निर्धारण गरेको खुलेको छ। महानिर्देशनालयसँग रहेका २५ जहाज तथा हेलिकप्टरको बिमा मूल्य कम देखाइएकै कारण अर्बौं रुपैयाँ जोखिममा परेको सोमबार

चीनसँगका सम्झौता कार्यान्यवन गर्न निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण बेला भएका सम्झौता, समझदारी र उठान भएका मुद्दालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारले सम्बन्धित मन्त्रालय तथा निकायलाई एक साताभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।उपप्रधान तथा परराष्ट्रमन्त्र

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्