कला श्रमको सवाई फुर्तीबहादुर घाम ओढेर,कान्छोलाई दप्काउँछ,मानौँ कि, यो नै हो उसको नैसर्गिक अधिकार! उफ्, यो कस्तो नसा हो! मान्छेको पसिनामा पौडी खेल्ने, उफ्, यो कस्तो रहर हो! राधा कार्की १९ वैशाख २०८१ बुधबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला अभिलाषा कैयौं पटक धोएकी छु, आफ्नै मथिङ्गलका हजारौं विकृतिहरू! तिमी स्वीकार गर या नगर,मेरो मुटुको प्रिय धुन! मेरा लागि त तिमी नै हौ-क्षितिजको जून। राधा कार्की २ फाल्गुन २०८० बुधबार १ मिनेट पाठ Facebook Twitter Linkedin
अन्य ६ लघुकथा उसले केही चिरपरिचित अनुहारको जमघट देखी। ‘केही कार्यक्रम रहेछ कि क्या हो ?’ एउटा मित्रलाई सोधी। राधा कार्की ८ मंसिर २०७५ शनिबार ७ मिनेट पाठ Facebook Twitter Linkedin