विपन्नका लागि ‘काल’
लहान-‘हरेक वर्ष शीतलहर किन काल बनेर आउँछ?’ गत वर्ष कठ्यांग्रिएर प्राण गुमाएका लहान– १ का डम्बर सदाकी पत्नी ठकनीले दुखेसो पोखिन्। साहु–महाजनसँग दाउरा मागेर पतिको अन्त्येष्टि गरेको त्यो दिन सम्झँदै उनी भन्छिन्, ‘जाडो पनि हामी गरिबलाई नै लिन आउँदो रहेछ! विपन

