फिलिपिन्सद्वारा विवादित जल सीमाबारे प्रमाण पेस

मनिला, (एजेन्सी)– फिलिपिन्सले संयुक्त राष्ट्र संघीय अदालतमा चीनसँग विवादित जल क्षेत्र आफ्नो भएको प्रमाण सोमबार पेस गरेको छ।दक्षिण चीन समुद्रमा चीनसँगको जल सीमा विवादबारे राष्ट्र संघीय अदालतमा दायर गरेको मुद्धामा आफ्ना प्रमाण पेस गरेको हो। दक्षिण चीन समुद्