एनआरएन अस्ट्रेलियाले सुरु गर्यो हेल्प डेक्स
सिड्नी– अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई तत्काल सेवा पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ। सिड्नीको कोग्रामा आइतबार भएको एक भेलामा एनआरएन संरक्षक इन्द्रा वन, न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यद

