राहुललाई चुम्बन गर्ने महिलाको हत्या
गुहावटी (एजेन्सी)– भारतीय कंग्रेस उपाध्यक्ष राहुल गान्धीलाई बुधबार आसाम जोरहटमा आयोजित एक सार्वजनिक सभामा चुम्बन गर्ने महिलाको शुक्रबार उनकै पतिले जलाएर ज्यान लिएका छन्। पार्टी संगठन, आसन्न चुनाव र महिला सशक्तीकरणबारे आयोजित कार्यक्रममा भाग लिइरहेका राहुल

