निर्वाचनमा नेकपा (एमाले)को हार: कारण र अबको बाटो
नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो।

नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो।
काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। मेला ६ दिनसम्म चल्ने बताइएको छ।
जीवनको कठोर यथार्थले थिचिएको अस्पतालको बेड। यत्रतत्र छरिएर बसिरहेका ती बिरामी अनि खाटमा पल्टिएको एउटा जीवन। त्यहाँ कहिले मुहारमा मुस्कान नै हुदैन्।
वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्।
वरिष्ठ डेउडा गायक महेशकुमार औजीको एक दशक अघिदेखि चर्चामा रहेको देउडा गीत ‘कलेजी कटाउन्या माया’ को नयाँ भर्सन सार्वजनिक भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका वार्ड नं. १,नयाँगाउँकी हेम कुमारी सुनुवारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।
सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी माध्यामिक विद्यालय खैरकोटमा छात्राहरूमा काँप्ने, मुर्छा पर्ने जस्ता समस्या देखिन थालेको हो। जसका कारण विद्यालयको नियमित पठनपाठनमा समस्या भइरहेको छ।
९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेवाफतको रकम नपाइएको भन्दै बैतडी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।
राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ। केही दिनयता पानी नपर्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको थियो।
नेपाल रिपब्लिक मिडियाले ‘नागरिक चौतारी’को सुरुवात गरेको छ । काभ्रेको बनेपामा मंगलबार सुरु भएको नागरिक चौतारीको पहिलो अंकमा सर्वसाधारणको उत्साजनक सहभागीता रहेको थियो । पहिलो कार्यक्रममा वित्तीय साक्षरतालाई प्रमुख विषय बनाइएको थियो ।
यति बेला जताततै चर्को घाम छ। देशका विभिन्न सामुदायिक वनहरुमा रातदिन आगो दन्किरहेको छ।
सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।
ढिलो गर्ने, अत्यधिक लागत बढाउने र भ्रष्टाचार गर्ने/गराउनेहरू अधिकार र शक्ति हातमा भएका अति उच्च पदाधिकारी हुन्। सर्वसाधारण नेपालीलाई ठूलाबडाको यस्ता तमासा हेर्न बाध्य पारिएको छ।
