विचार निर्वाचनमा नेकपा (एमाले)को हार: कारण र अबको बाटो नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो। विष्णुकुमार गिरी २ चैत्र २०८२ सोमबार ६ मिनेट पाठ Facebook Twitter Linkedin