६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

जर्मनीमा संयुक्त लगानी सम्बन्धी अन्तर्किया

जर्मनी –जर्मनीमा बस्ने नेपालीहरुबीच संयुक्त लगानी भित्र्याउने बारे अन्तर्किया सम्मपन्न भएको छ।कर्म भुमी जर्मनीमा र आफ्नो जन्म भुमी नेपालमा गर्न सकिने संयुक्त लगानी सम्बन्धी बिषयलाई लिएर सो कार्यक्रममा छलफल भएको एनआरएन जर्मनीका उपाध्यक्ष नवराज रोस्याराले जानकारी दिए।

अन्तर्कियामा जर्मनीमै केन्द्रीत भएर संयुक्त लगानी सम्बन्धी योजनाहरु होटेल/ रेष्टुरेण्ट ब्यबसाय र शिक्षामा केन्द्रीत भएर योजना तयार पार्ने र त्यस अनुसार अघि बढाउने निर्णय गरिएको रोस्याराले जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७० ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App