२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सिराहा-१ मा रास्वपाबाट बब्लु गुप्ताको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ताले उम्मेदवारी दर्ता गर्ने भएका छन्। उनले सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने भएका हुन्।

उनले निर्वाचनमा सहभागी हुनका लागि भन्दै खेलकुद मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ६ माघ २०८२ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App