१ पुस २०८२ मंगलबार
image/svg+xml
भर्खरका समाचार

विश्वकपमा तेस्रो पटक छनोट हुने लक्ष्य

तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली क्रिकेट टोली यस फरम्याटको बलियो र अनुभवी वेस्ट इन्डिजसँग तीन खेलको शृंखलामा होमिँदै छ।

सुस्ताएको संविधान

यही संविधानका प्रावधानमा टेक्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । अन्तरिम प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । आगामी फागुन २१ गते यही संविधानअन्तर्गत मुलुकमा प्रतिनिधिसभाको निर्वाचन हुने मिति तोकिएको छ ।

देउवाको सचिवालयले भन्यो: ‘पैसाको सुरुङ’ भनिएको संरचना ‘अन्डरग्राउन्ड पानी ट्याङ्की’ हो

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।

इप्पानले भन्यो: ‘सेयर निष्कासन गर्न नपाउँदा एक खर्ब गुम्यो’

समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाखको ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमाउनु परेको इप्पानको पत्रमा उल्लेख छ ।

एमाले महाधिवेशन: मतदानको समय सर्‍यो, आज साँझ ७ बजेदेखि राति १ बजेसम्म भोटिङ

एमाले महाधिवेशन: मतदानको समय सर्‍यो, आज साँझ ७ बजेदेखि राति १ बजेसम्म भोटिङ

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदानको समय परिवर्तन भएको छ।
नागरिक १ पुस २०८२ १७:०१ मंगलबार १ मिनेट पाठ
भर्खरका समाचार

विश्वकपमा तेस्रो पटक छनोट हुने लक्ष्य

तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली क्रिकेट टोली यस फरम्याटको बलियो र अनुभवी वेस्ट इन्डिजसँग तीन खेलको शृंखलामा होमिँदै छ।

सुस्ताएको संविधान

यही संविधानका प्रावधानमा टेक्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । अन्तरिम प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । आगामी फागुन २१ गते यही संविधानअन्तर्गत मुलुकमा प्रतिनिधिसभाको निर्वाचन हुने मिति तोकिएको छ ।

देउवाको सचिवालयले भन्यो: ‘पैसाको सुरुङ’ भनिएको संरचना ‘अन्डरग्राउन्ड पानी ट्याङ्की’ हो

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।

इप्पानले भन्यो: ‘सेयर निष्कासन गर्न नपाउँदा एक खर्ब गुम्यो’

समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाखको ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमाउनु परेको इप्पानको पत्रमा उल्लेख छ ।

रास्वपाले ‘सद्भाव अभियान’ चलाउने, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सघाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी आन्दोलनपछि समाजमा विभाजन आउन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्ने घोषणा गरेको छ।

थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताएका छन्।

विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेश गर्दैछौँः कानूनमन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायँबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेश हुने बताएका छन्।

नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको उपादेयता के?

झन्डै चार दशक राजावादी आन्दोलनभन्दा बाहिर रहेका सुवेदीलाई एकाएक अघि बढाइँदा राजावादी प्रमुख दलहरू राप्रपा तथा राप्रपा नेपाल बेखुस छन्।

समतामूलक समाज निर्माणमा सरकारको तदारूकता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्ये उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्धेश्य प्राप्‍त हुने उल्लेख गरे।

खेल

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो।

नेपालले टस जितेर फिल्डिङ रोज्यो, करणले दिलाए पहिलो सफलता

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

यू–१९ विश्वकप एसिया छनोटः यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, दिपक बोहोरा शुन्यमा आउट

आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै छ। नेपालको पहिलो विकेट पतन भइसकेको छ।

झापा फाइनलमा प्रवेश

पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब, भारतलाई हराउँदै धरानमा जारी २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनलमा प्रवेश गरेको छ।

रोकिएन एन्फा विवादको शृंखला

सुशासन र पारदर्शिताको चर्को नारासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व सम्हाल्न आएका पंकजविक्रम नेम्बाङमाथि लाग्दै आएको आरोप उनी आफ्नो स्वार्थ समूहभन्दा माथि उठ्न नसक्ने रहँदै आएको छ।

अघिल्लो छनोटमा बाधक बनेको युएईलाई हराउँदै यू-१९ विश्वकप खेल्ने नेपालको लक्ष्य

युएईमा भइरहेको आईसीसी यू(१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ। खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान पाैने ११ बजे सुरु हुनेछ ।

त्रिदेशीय क्रिकेट श्रृंखलाः आज नेपाल र युएई खेल्दै, सन्दिपले पनि खेल्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज घरेलु टोली यूएईसँग खेल्दैछ। खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ।

केपी ओली कप: सातदोबाटोलाई हराउँदै मच्छिन्द्र विजयी

दशरथ रंगशालामा भईरहेको केपी ओली कप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा पेनाल्टी सुट आउटमा सातदोबाटो यूथ क्लबलाइ ३-५ ले हराउँदै मच्छिन्द्र फुटबलले उपाधि जितेको छ।

पिस प्वाइन्ट अन्तरविद्यालय छात्र फुटबलको उपाधि जित्न सफल

आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

लोयल्टी, विद्या संस्कार, लिटिल एन्जल्स र त्रिज्योति अन्तरविद्यालय फुटबलको सेमिफाइनलमा

आयोजक लोयल्टी ए ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।

सर्वोच्चलाई बूढानीलकण्ठ नगरपालिकाको जवाफ: अदालतकाे अवहेलना गरेको छैन

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले अदालतको निर्णय जानाजान अवज्ञा गर्ने कार्य नभएको लिखित जवाफ पेस गरेका छन् ।

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु

यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ ।

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ ।

गाईघाटमा गीत र नृत्य पस्कँदै सामना सांस्कृतिक परिवार

जनवादी गीत र नृत्यमा कहलिएको ‘सामना सांस्कृतिक परिवार’ ले बुधबार उदयपुरमा बृहत् सांस्कृतिक प्रस्तुति दिने तयारी गरेको छ।

क्यानडा र आईएलओबीच नेपालमा हेरचाह अर्थतन्त्र प्रवर्द्धनका लागि सहकार्य

क्यानडा र आईएलओले नेपालमा अर्थतन्त्रलाई सुदृढ पार्न सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

सर्वोच्चले बोलायो सरोकारवाला निकायका अधिकारी

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जन व्यवस्थापनका सन्दर्भमा छलफल गर्न सरोकारवाला निकायका अधिकारीहरूलाई बोलाएको छ।

ग्राहक विशेष

हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालनमा

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक एक सय पाँच वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन्।

बढ्यो पेट्रोल र डिजेलको मूल्य

निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको हो। त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।

अलपत्र त्रियुगा पुल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्।

नागरिक परिवार

विश्वकपमा तेस्रो पटक छनोट हुने लक्ष्य

तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली क्रिकेट टोली यस फरम्याटको बलियो र अनुभवी वेस्ट इन्डिजसँग तीन खेलको शृंखलामा होमिँदै छ।

सुस्ताएको संविधान

यही संविधानका प्रावधानमा टेक्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । अन्तरिम प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । आगामी फागुन २१ गते यही संविधानअन्तर्गत मुलुकमा प्रतिनिधिसभाको निर्वाचन हुने मिति तोकिएको छ ।

देउवाको सचिवालयले भन्यो: ‘पैसाको सुरुङ’ भनिएको संरचना ‘अन्डरग्राउन्ड पानी ट्याङ्की’ हो

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ।

इप्पानले भन्यो: ‘सेयर निष्कासन गर्न नपाउँदा एक खर्ब गुम्यो’

समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाखको ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमाउनु परेको इप्पानको पत्रमा उल्लेख छ ।

रास्वपाले ‘सद्भाव अभियान’ चलाउने, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सघाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी आन्दोलनपछि समाजमा विभाजन आउन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्ने घोषणा गरेको छ।

संविधान दिवसमा जेन-जी र सरोकारवालाको भूमिका बारे अन्तर्क्रिया

बदलिँदो परिस्थितिमा जेन-जी र सरोकारवालाको भूमिका विषयमा दिउँसो सवा एक बजेदेखि अन्तर्क्रिया गरिएने गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

चौतर्फी आलोचना भएपछि श्रृंखलाले मुख खोलिन: मेरो सफलता बाबुको मन्त्री पदसँग जोडिएको छैन

मिस नेपाल भएपछि विभिन्न ब्रान्ड, विज्ञापन र सार्वजनिक कार्यक्रमबाट कर कटाएर ३ करोड १२ लाख रुपैयाँ कमाएको बताएकी छन् ।

संविधान दिवसमा सार्वजनिक होलान् ओली ?

यस सांकेतिक कार्यक्रमको पूर्वसन्ध्यामा, निवर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक पुनरागमनलाई लिएर पार्टीभित्रै छुटाछुटै दाबीहरू छन्।

बँचेखुचेको गाडीबाट काम चलाउँदैन मन्त्रायलय

अधिकांश मन्त्रालयले मन्त्रालयका सचिवलाई आगलागीबाट बचेको गाडी उपलब्ध गराएका छन । तर सहसचिव र सहसचिवभन्दा तल्लो तहका कर्मचारीले आफ्नो व्यवस्थापन आफैँ गरिरहेका छन् ।

खरानीमाथि उभिएर नयाँ संकल्प गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

नयाँ संविधान बनेपछि दुई पटक आम निर्वाचन हुँदा असल नेतृत्व आउन नसकेको र कुनैपनि सरकारले संविधान कार्यान्वयन गर्न नसकेको उनले बताए ।