१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
दीप सिलवाल


दीप सिलवालका लेखहरु :

जेन-जी सम्झौतामाथि प्रश्न

संविधान संशोधन गर्ने प्रयोजनका लागि सरकारले बनाउने ‘छुट्टै अर्को आयोग’लाई संविधानले चिन्दैन।

यमरी पुन्ही : कृषि उत्पादनको सम्मान गर्ने पर्व

सकिमाङा पुन्ही सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाइन्छ।

सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व

दशैं र तिहार सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको पहिलो चाडको रूपमा सकिमना पुन्ही मनाइन्छ।

भूराजनीतिमा किन विद्रोह हुँदैछ?

सन् २०१० डिसेम्बरमा ट्युनिसियाबाट सल्केको युवा विद्रोहको आगो सन् २०१२ सम्म इजिप्ट, लिबिया, यमन, सिरिया र बहराइनसम्म फैलियो।

आशीर्वाद र सुखको दसैं टीका

गाउँघरमा भित्रिएको युवाको साथ, अब क्षणिक हुनु हुन्न समृद्धिको हात। हरियाली स्रोतसाधनको मनमोहक, समृद्धि र शान्तिपूर्ण अबको चमक।

युवा परिवर्तनकाे लागि गर्छन् नयाँ सृष्टि

समृद्ध देशको लागि स्रोतसाधनको खोजनीति, तिमीले गरेर बनाउनु छ देशभक्त युवा नीति। लथालिङ्गमा सचेत रहौं वैदेशिक हस्तक्षेपविरुद्ध, एकले अर्कोलाई आक्षेप लगाई नबनौं क्रुद्ध।

पूर्वोन्मुख शताब्दी वैचारिक नेतृत्व

एक्काईसौं शदीको प्रारम्भ लाजमर्दो भएको छ किनभने यतिखेर संसारभर अमानवीयता, सर्वसत्तावादी अहंकार र राज्यक्रुरताको पराकाष्ठा दोहरिँदैछ।

सम्मानपूर्वक बाँच्नुका सर्तहरू

मानिसको निजी जीवन, स्वतन्त्रता र निजी विषयमा कानुनअनुसार बाहेक कसैबाट पनि हस्तक्षेप, अपमान तथा आक्रमण नहोस् भन्ने कुरा नै मानवअधिकारको आधारभूत कुरा हो।

कृषि उत्पादनको प्रतिफल: मानव हितका लागि दानमा आधारित माैलिक पर्व ‘पञ्चदान’

काठमाडौँ उपत्यकाको पाटनमा र अन्यत्र मनाइने पञ्चदान पर्व भन्दा भक्तपुरमा मनाइने पञ्चदान पर्वमा केही भिन्नता भने देख्न सकिन्छ।

बहुआयामिक पर्व गाईजात्रामा सांस्कृतिक विधाको संरक्षण

भक्तपुर सांस्कृतिक गतिविधि र व्यवहारिक राजधानी हो। यो एउटा खुल्ला विश्वविद्यालय हो। यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरू विश्वका जनताहरुको खोजनीतिको विषय हो।

आइसिजे आदेशपछि जलवायु न्याय

आइसिजेले राष्ट्रसंघबाट जलवायु न्यायका सवालमा माग गरिएको राय कानुनतः महासभालाई उपलब्ध गराउन सकिने सल्लाहकार मतभित्र पर्ने सुनिश्चित गरेको छ।

सधैँ पेचिलो नागरिकता मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइ गर्दै धेरै देशका नागरिकलाई देश निकाला गरिरहेका छन्।

समाजवाद उन्मुख संसार

जब च्याट जिपिटीलाई टक्कर दिनेगरी डिपसिक आयो तब चीन आर्थिक–सैनिक मात्रै नभई एआई महाशक्तिसमेत बन्ने दिशातिर गइरहेको चाल पश्चिमाले पाए।

बनाउने नै हो त बाङ्लादेश?

मुलुकलाई बाङ्लादेश बनाउने सोचबाट प्रेरित भएर २०८१ चैत १५ गते काठमाडौँमा हिंसक र अराजक प्रदर्शन गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्