
अमेरिकी दूतावासमा तिजको रमझम (तस्बिरमा हेर्नुहोस्)
नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तिज) आज देश विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ। आज दिनभर महिलाहरूले नाचगान गर्दै रमाइलो गरेर २०८२ को तिज मनाइरहेका छन्। बिहानदेखि पशुपतिसहित देशभरका शिवालय मन्दिरमा दर्शन गर्ने महिलाहरूको भीड छ।
अध्यागमनबाटै भट्टराईले छाडेका थिए ‘मोष्ट वाण्टेड’
कालो सूचीमा रहेको पासपोर्टलाई रातो बत्ती देखाउने र कालो सूचीमा नभएको पासपोर्टलाई हरियो देखाउने भएकाले ती दुई भारतीय नागरिकको पासपोर्टमा रातो बत्ती नबलेको भन्दै भट्टराई उम्केका थिए।
सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाउने तयारी
डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको वडाध्यक्ष देवेन्द्र राईले बताए।
बर्खा लाग्यो: डरै डरमा मनाङका माटाका घर
परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो ।
मूलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अघि बढ्यो
विसं २०८२ माघ २२ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने भनिए पनि उक्त सडक निर्माण अवधि सम्पन्न हुनै लाग्दासमेत भौतिक प्रगति दश प्रतिशत मात्र भएको जनाइएको छ ।
ग्यास लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु
आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
उनका अनुसार, बाँके निकुञ्जमा अहिले वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुनुका साथै बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ ।
पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा
इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेले बताए।