३० भाद्र २०८१ आइतबार
image/svg+xml
जैनेन्द्र जीवन


जैनेन्द्र जीवनका लेखहरु :

किन चाहिन्छ निजी विद्यालय?

देशमा सरकारी सामुदायिक विद्यालय शिक्षा दलीय राजनीतीकरणको नराम्रो गरी शिकार भएको जगजाहेर छ जुन रोगबाट निजी विद्यालय मुक्त छन्।

ज्ञवाली सरका अर्धसत्य

सत्तामा पटक–पटक गए तापनि ‘बहुमतको सरकार बनाउन नपाएको’ भन्ने कम्युनिस्टहरू (सुधारिएका वा बिग्रिएका सबैखाले) आफ्नो बहुमतको सरकार आएपछि देशलाई स्वर्ग बनाएर देखाउँछौँ भन्थे। तर झण्डै दुईतिहाइको बहुमत प्राप्त उनीहरूको सरकारका काम पहिलेका कुनै सरकारका भन्दा उम्दा र भिन्न त छैनन् नै।

प्रधानमन्त्री–प्रेस द्वन्द्व !

उद्योगी/व्यवसायीसँगको भेटका क्रममा गत पुसमा व्यक्त ‘आफूले गरेका राम्रो कामको समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको’ अभिव्यक्तिपछि प्रेससँगको उनको कटुता चुलीमा पुगेको थियो।

चिनियाँभन्दा बढी ‘चिनियाँ’

राजनीतिक आस्था वा कथित वैचारिक भातृ सम्बन्धका आधारमा एउटाको भक्ति गर्ने र अर्कोको खोइरो खन्ने भुल हामीले गर्नै हुन्न।

अख्तियार र ‘अनुचित कार्य’

सजिलोसँग धेरैभन्दा धेरैलाई कारबाही प्रस्तावित गरेर धेरै काम देखाउन पाइने भएकैलेअनुचित कार्यको अनुसन्धानका नाममा बढेको आयोगको ‘ओभर एक्टिभिज्म’ ले सार्वजनिक खरिद, ठेक्कापट्टाका काम हुँदै नहुने वा ढिला हुने भएर विकासका काम दुष्प्रभावित हुने गरेको धेरैको अनुभव छ।

गैरराज्य क्षेत्रका ‘भ्रष्टाचार’

आयोगले गैरराज्य क्षेत्रमा पनि आफ्नो डण्डा चलाउन थाल्यो भने निजी क्षेत्र भयभित र शंकित हुनेछ। फलतः देश विकास निमित्त अत्यावश्यक स्वदेशी र विदेशी लगानी देशमा आउने छैन।

पृथ्वीनारायण: भ्रम र यथार्थ

‘युद्ध उन्मादी, सामन्त र साम्राज्यवादी राज्य विस्तारक’ पृथ्वीनारायण नहुँदा हुन् त आज नेपाल भन्ने हुन्थ्यो कि हुन्थेन ? हामी नेपाली हुन्थ्यौं कि हुन्थेनौं ?

उपेन्द्र यादवको मिथ्याकलन

मिलेर खान पाउन्जेल संविधान संशोधन नसम्झिने, १९ महिना सरकारमा बसुन्जेल चूप लाग्ने, अनि जब सत्ता राजनीतिको लुछाचुँडीलाई लिएर झगडा पर्छ संशोधन सम्झने ?

‘वैकल्पिक दल’ र चुनाव

पहिचान राजनीतिलाई चर्कोसँग उठाउँदै आएका र अहिले समाजवादी पार्टीसँग एकता गरेका बाबुराम भट्टराई नेतृत्वको पूर्व नयाँ शक्ति पार्टीको हिस्साको योगदान वा भूमिका त चुनावमा देख्दै देखिएन।

कर्मचारी संगठनको औचित्य

निजामती कर्मचारी श्रीमती संघको त कुरै छाडौं, निजामती कर्मचारीकै संगठन आवश्यक छ ? कर तिरिरहेका हामी जनताले जवाफ खोज्न ढिला भइसकेको छ।

प्रधानमन्त्रीका खरा कुरा

आफ्ना कतिपय मन्त्रीले राम्रो काम नगरेका कारण दलभित्र÷बाहिर जताजतै आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेको समाचार गत हप्ताभरि नै शीर्षमा रहे। तर यी पंक्ति लेखुन्जेलसम्म पुनर्गठन भने हुन सकेको छैन। एकातिर आफ्ना मन परेकालाई आफूले चाहेको मन्त्रालय सुम्पने र अर्कोतिर गुटगत माग वा सन्तुलन मिलाउने सकस छ उनलाई।

प्रचण्ड होइन, पुष्प बन्नुस्

दाहालका भनाइमा असंगत कुरा धेरै छन्। जस्तो कि उनी जंगल पस्छु पनि भन्छन् र आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्छन्। शान्तिपूर्ण ‘आन्दोलनै’ गर्न त किन जंगल पस्नुपर्छ र?

‘सी विचारधारा’को सान्दर्भिकता

नेकपाका नेतृत्व वर्ग तथा ‘बौद्धिक’हरूले गत साता २ दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबाट राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङका ‘विचारधारा’बारे प्रशिक्षण लिए। ‘दुई दलबीच विचारधारात्मक छलफल’ भनिए पनि दोहोरो नभएको र चिनियाँहरूले मात्र कार्यपत्र पेस गरी एकोहोरो प्रशिक्षण दिएको सो तामझामपूर्ण कार्यक्रमका सहभागी निकै प्रसन्न देखिन्थे।

दाहालको भ्रष्टीकरण चिन्ता

‘सत्ताशक्ति भ्रष्टाचारउन्मुख हुन्छ, निरंकुश सत्ताशक्तित झन पूर्णरूपेण भ्रष्टाचारी हुन्छ’–उन्नाइसौँ शताब्दीका बेलायती इतिहासकार, दार्शनिक र राजनीतिज्ञ जोन ड्याल्बर्ग–एक्टन भदौ २३ गते एउटा ‘स्मृतिसभा’मा सत्तारुढ नेकपाका दुई अध्यक्षमध्येका एक र पूर्वमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालले ‘...हामी कम्युनिस्टहरू(नै)’वैचारिक निष्ठा, नैतिक चरित्र र आचरणकादृष्टिकोणले धेरै नै स्खलित हुंँदै गएको,आत्मकेन्द्रित र व्यक्तिवादी हुंँदै गएको, आदर्शबाट विचलित हुन थालेको’(अर्थात आफूहरूको भ्रष्टीकरण भएको-मा ठूलो चिन्ताव्यक्त गरे,किन हो ?

छरपस्ट समृद्धि बहस

सरकार न द्रुत गतिले विकास निर्माणका काम गर्न सकिरहेको छ न त समृद्धि ल्याउने योजनाहरू कार्यान्वयन गर्न। न अरु कुनै प्रशंसनीय काम गर्न।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्