दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ।

‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ।
अङ्कशास्त्रमा मास्टर वा एन्जल नम्बर ११, २२ लाई मानेका छन्। कसैले ३३ पनि एन्जल नम्बर मानेका छन्।
नेपालको शिक्षा विकासका बाधाहरूलाई सम्बोधन गर्न निम्न कदम चाल्न सकिन्छ । सरकारले शिक्षा बजेटलाई कम्तीमा २० प्रतिशत पुर्याउनुपर्छ र पूर्वाधार विकासमा लगानी बढाउनुपर्छ। स्थानीय तहलाई स्रोत र तालिम प्रदान गरी कार्यान्वयन क्षमता बढाउनुपर्छ। निजी विद्यालयको नियमन र गुणस्तर सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक छ।
नेपालको कुल क्षेत्रफलको ६.६ प्रतिशत क्षेत्रफल ओगटेको मधेस प्रदेशमा कुल जनसङ्ख्याको २१.१ प्रतिशत बासिन्दा बसोबास गर्छन्।
सामुहिक स्वार्थ देखाउँछन्, र पो जनता ढाँटन पाइन्छ, दुई बित्ता माथि उफ्रेर, चोटिलो भाषण छाँट्न पाइन्छ। आउ पाँच वर्ष पूरा भयो, गाउँगाउँ बस्तीबस्तीहरुमा, यहाँ रक्सी अनि मासुभातसित, मतपत्र साट्न पाइन्छ।
भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ,लाभ जति एउटाले लिन्छ सकस अर्कोले पाउँछ।
उच्चस्तरीय सिफारिस समितिद्वारा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दोस्रो कार्यकारी प्रमुख छनोट गर्दैगर्दा प्राधिकरणलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै कसरी अगाडि बढाउने भन्ने चुनौती टड्कारो उभिएको छ।
ससाना प्वालहरूबाट निस्कने घातक ग्यासका कारण इच्छामृत्युको कामना गर्नेहरूले बिना कुनै पीडा मृत्युवरण गर्न सक्ने छन् ।
अमेरिकामा अहिले दुई करोड ७० लाख कन्टेन्ट सर्जकहरूले सामाजिक सञ्जालबाट पैसा कमाइरहेका छन् ।
विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु, आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु। आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन, माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।
आफ्नो पराया छुट्टिन्छ खूनको भाउ घटेको बेला, म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला। महँगीको नाममा सधैं एकछाके बस्नुपर्छ गरीबले, पेटभरि खान्थ्यो कि बरु नूनको भाउ घटेको बेला।
जनगणतन्त्र चीनबाट सन् २०१४ देखि निश्चित समयको अन्तरालमा महŒवपूर्ण ग्रन्थको एउटा खण्ड प्रकाशित हुने गरेको छ।
आज २८ सेप्टेम्बर, विश्व थाहा दिवस। लोकतन्त्रप्रेमीको उत्सव। वार्षिकोत्सवको समयमाविषयवस्तुउपर चर्चा–परिचर्चा हुनु स्वाभाविक प्रक्रिया हो।
जो मान्छेले आफ्नो पदको आडमा आफ्नो मातहतका मानिसहरूलाई अन्याय अत्याचार गर्छन्, त्यस्तो मान्छेलाई पदबाट हटेपछि सबैले आदर गर्न छाडिदिन्छन्।
बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन २०७८ को जनगणनामा आधारित रहेर तयार पारिएको हो। सो प्रतिवेदनले अघिल्लो जनसंख्याको तुलनामा बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर –१.१ प्रतिशत (ऋणात्मक) भएको जनाएको छ।
