
कुटपिटबाट युवकको मृत्यु
कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।
कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ ।
सरकारी कार्यालयमा दैनिक रुपमा सेवा लिन आउने अपाङ्गता मैत्री नहुँदा सेवाबाटै वञ्चित हुनुपर्ने अवस्था छ।
दैनिक वस्तुहरुमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्याउने विशेषज्ञहरुले बताएका छन्।
गाउँपालिका अध्यक्ष रविप्रकाश राई सहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले पार्टी सरकारमा गएको विषयमा पश्चात्ताप व्यक्त गरेका छन्।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने भनि गरिएको प्रचारबाजी हास्यास्पद हो । नेकपा (एमाले)मा अध्यक्ष ओलीको विकल्प स्वयं ओलीले मात्र खोज्न सक्छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (एमाले)मा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्ने बताएका छन्।
संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने छ।
पहाडमा पनि बढ्यो गर्मी
गर्मीमा पनि चिसो मौसम भनेर चिनिएको पहाडी जिल्ला दैलेखमा पछिल्लो १० वर्षयता सवैभन्दा बढी गर्मी महशुस गरिएको छ ।
शारदा नगरपालिकाको विकास ओझेलमा, जनप्रतिनिधिको सुविधामै धेरै खर्च
शारदा नगरपालिकाको खर्च विवरण हेर्दा एक खालको विरोधाभास देखिन्छ । आम्दानी प्रशस्त देखिन्छ, तर खर्चको दिशा गलत ।
फेसबूकमा ‘अलबिदा’ लेखेका डा. श्रेष्ठ बुलेट बाइक चढेर पुगेका थिए श्रीनाथ बुटिक, पिएका थिए कफी
सोमबार (आज) बिहान फेसबूकमा ‘अलबिदा’ लेखेर गायब भएका डा. केशव श्रेष्ठ अन्तत: सकुशल भेटिए। उनलाई प्रहरीले तारकेश्वर नगरपालिका ३ स्थित श्रीनाथ बुटिक रिजोर्टमा भेटाएको हो।
भरत थापालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अवैध रुपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बन ऐनको उल्लंघन गरेको अभियोग लागेका थापालाई अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।
फेसबुकमा 'अलबिदा’ लेखेका डा.श्रेष्ठ बालाजुमा सकुशल भेटिए
श्रेष्ठ काठमाडौंको बालाजुमा सकुशल फेला परेको जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए।
खसी चोरीको प्रयास गर्ने क्रममा एकको मृत्यु
खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहार गर्दा सुनसरी रामधुनीका एक पुरुषको मृत्यु भएको छ।
‘पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’
विगत तीन वर्षदेखि नियमित रुपमा गरिएको परीक्षणबाट पाँचखालमा उत्पादित तरकारी सुरक्षित र खानयोग्य रहेको नगर कृषि शाखाले जनाएको छ ।