यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केत
अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ। यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ।
अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ। यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ।
एडिस जातको लामखुट्टेले डेंगी फैलाउने गर्छ। लामखसट्टेले डेंगी मात्र नभई भारतमा देखिँदै आइरहेको तर नेपालमा पुष्टि हुन बाँकी जिका भाइरस र लेखकले सर्वप्रथम सन् २०१३ मा पत्ता लगाएको चिकुनगुनिया भाइरस पनि फैलाउने गर्छ। तर हाल नेपालमा विशेषत डेंगीको मात्र परीक्षण गर्ने गरेको पाइन्छ।
विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।
पिसिआरको नतिजा नेगेटिभ देखे धेरैले कोरोनाले उप्रान्त कहिल्यै छुँदैन र संक्रमण नै गर्दैन भन्ने भ्रम पालेको उनीहरूकै क्रियाकलापबाट झल्किन्छ।
केही दिनअगाडि यो पंक्तिकारले मनमनै कोरोना भाइरस (सार्स कोभ–२) को विश्लेषण गरिरहेका बेला अचानक एक मित्रले ‘यो कस्तो कोरोना भाइरस रहेछ, अहिलेसम्म मानवीय क्षति गरेको देखिँदैन नि ?’
पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली र इरानमा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। अमेरिका पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन। हालसम्म १२० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ।
कोरोनासँगको संघर्षमा ती बिरामीले विजय प्राप्त गरेपछि अस्पतालले डिस्चार्ज गरेको थियो। यो रोगको सफल उपचार गर्ने चीनबाहिरका थोरै राष्ट्रको पंक्तिमा नेपाल पनि पर्छ।
भाइरल ज्वरो भाइरसको संक्रमणले उत्पन्न हुने ज्वरो हो। नेपालमा विगत केही वर्षदेखि ज्वरोका प्रकोप बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ । ज्वरो संक्रामक रोगको प्रमुख एक लक्षण हो। संक्रामक रोग वर्षको कुनै पनि समयमा देखिने भए पनि गर्मी तथा वर्षाको मौसममा बढी दे