
दैनिक दुई घण्टा फोन चलाउन दिने प्रस्ताव
यो नियम जबरजस्ती नभई नागरिकलाई फोन प्रयोगबारे सचेत बनाउने उद्देश्यले ल्याइएको हो। हाल समितिले यो प्रस्तावको समीक्षा गरिरहेको छ।
यो नियम जबरजस्ती नभई नागरिकलाई फोन प्रयोगबारे सचेत बनाउने उद्देश्यले ल्याइएको हो। हाल समितिले यो प्रस्तावको समीक्षा गरिरहेको छ।
दश वर्षअघिसम्म यहाँ हिउँदयामको अनुकूल समयमा हिउँ पथ्र्यो । हिउँले यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र बस्ती सबै हिउँले पूरै सेताम्मे हुन्थे ।
यसअघि भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले पार्टीको एकता र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठेको बताएकी छन्।
प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी, कर्भ.ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरु राखिएका छन् ।
अदालतले बिरामीको रोग र उपचारबारे जान्न पाउने अधिकारलाई जीवनको अधिकार (धारा २१) को महत्त्वपूर्ण हिस्सा भनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सम्भावना लिएर आएको सबैले महसुस गरकाले पहिलो चरणमा संसद्मा राम्रो उपस्थिति भए पनि पछिल्ला गतिविधिका कारण कमजोर बन्दै गएको रावलको बुझाई छ।
विद्या भण्डारीलाई रोकेर एमालेले के पाउँछ र उहाँ पार्टीमा सक्रिय हुनुभयो भने उहाँले के पाउनुहुन्छ? भन्ने प्रश्नमा उनले यस्तो धारणा राखेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाइँ अन्त्य भइसकेको बताएका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले एक वर्षमा ओली सरकार निर्णय प्रक्रियामा दर्जनौं पटक असफल भएको बताएका छन्।
बडिमालिका पूजाको लागि कालीकोटबाट टोली प्रस्थान
जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो ।
अब इन्टरनेट बिना पनि प्रहरीको वेबसाइट र मोबाइल एप प्रयोग गर्न सकिने
प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
अपर तमोरको कामदार बस्ने ब्यारेकमा तोडफोड
तोडफोडबाट ब्यारेकको १३ वटा झ्याल,६ वटा ढोका र १ थान हलोजेन बत्ती फुटेको प्रहरीले जनाएको छ । तोडफोड कसले ग¥यो भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन ।
यल पञ्चदानको अवसरमा विहारबाट निकालिए बुद्धका मूर्ति (तस्बिरहरू)
आजको दिन पाटनमा मनाउने बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ ।
धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फर्छ्यौट गरेको छ।
गोरखामा जडीबुटीबाट २० लाख राजस्व
मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भएको जनाएको छ ।
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन्।