
मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन
सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरे। दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन्।
सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरे। दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन्।
उदयपुरमा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि थप पाँच जनाको नाम सिफारिस गरेकी छन्।
अभियानले नेपालको सार्वजनिक प्रशासन रूपान्तरण गर्ने अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्दै जेनजी आन्दोलनको भावना अनुरुप भ्रष्टाचारको अन्त्य र सुशासनको बहालीप्रति पूर्ण सहमति जनाएको हो।
देशभरका ७५३ स्थानीय तहको कुल उजुरी १९ हजार ९३३ छन्। सो आवमा कुल उजुरी ३७ हजार २६ परेका थिए। प्रदेशगत रूपमा १२ हजार ४७५ उजुरी दर्ता भएका छन्।
ऊर्जा, भौतिक र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो कार्यालयअन्तर्गतका निकायमा हुने अनियमितता रोक्न निर्देशन दिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले नेपाली कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन्।
मुख्यमन्त्री पाण्डेले जेनजीका अजेण्डा राम्रो भए पनि सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिलाई प्रहार गर्ने काम भइरहेको आरोप लगाए।
गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलो पटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो।
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएको दुईसाता पूरा भएको छ। यो बीचमा सरकारले राष्ट्रिय योजना आयोगमा नियुक्ति, प्रदेश प्रमुख हेरफेर, राजदूत सिफारिसलगायत काम गरेको छ।
हामीले चाहिँ कम्तीमा राष्ट्रिय रेकर्ड चाहिँ सुधार गर्छन् भन्ने अपेक्षा राखेका थियौं। अहिलेसम्म (स्यान्टु श्रेष्ठ, सुस्मि ता नेपाल, डुवाना लामा र मनिता श्रेष्ठ प्रधानलगायतका) खेलाडीका नतिजा हेर्दा सन्तोषजनक देखिएन।
हालै मात्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ का सांसद श्यामकुमार घिमिरेलाई पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरेका छन्।
०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।
आगजनी भएपछि उपत्यका प्रहरी कार्यालय पुलिस क्लब सर्यो
कार्यालयमा पूर्ण क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले पुलिस क्लबमा सरेको छ ।
जेनजी आन्दोलनः मेयरको कुर्सीमा बस्ने पक्राउ
नियन्त्रणमा लिएका यूवाविरुद्ध अपराधिक प्रवेश तथा अपराधिक उपद्रव सम्बन्धी कसुरमा कारबाही सुरु गरिएको हो । ‘केही अभियुक्त फरार भएकाले तिनीहरूको व्यापक खोजी भइरहेको छ’ एसपी सरोज पौडेलले बताए ।
जेन-जी आन्दोलनका क्रममा भागेका आठ हजार ३ सय ७८ कैदीबन्दी अझै सम्पर्कविहीन
देशभरका कारगारबाट कुल १५ हजार ५ सय २१ जना भागेका थिए । भागेर फिर्तासहित अहिलेसम्म एक्काइस हजार ८ सय ६ जना देशभरका कारागारमा छन् । बन्दीहरु भाग्नु अघि देशभरमा तीस हजार ६ सय ३४ जना कैदीबन्दी थिए ।
विद्यार्थीलाई उज्यालो देखाउँदा देखाउँदै अध्यारो जीवन जिउन बाध्य रवि म्याडम
खनाल पत्नी हुनु बाहेक पछिल्लो राजनीतिक घटनाक्रमसँग उनको कुनै लेनदेख र भूमिका नभएको भन्दै सर्वत्र टिप्पणी हुँदै आएको छ ।
मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु
सर्लाहीको हरिपूर्वा नगरपालिकाको संग्राम्पुर-बाँके सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीय गजेन्द्र साहको ज्यान गएको हो ।
संविधान दिवसमा बेलायती राजाको शुभकामना : नेपाली एकता र लोकतन्त्रको प्रशंसा
सन्देशमा राजदूत फेनले हालैको कठिन समय र प्राकृतिक प्रकोपबाट प्रभावित नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन्।
संविधान दिवसमा ट्राफिक प्रहरीलाई निःशुल्क चश्मा वितरण
नेपाल नेत्र ज्योति संघ उदयपुरले १० औँ संविधान दिवस ०८२ को अवसर पारेर जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरूलाई निःशुल्क चश्मा वितरण गरेको छ।