युट्युबभन्दा बढी पैसा अफर गर्दै फेसट्युब
सामान्य अवस्थामा मान्छेहरु छोटो म्युजिक सिनेमा हेर्न युट्युबमा जानेगर्छन्। छोटा सिनेमा र म्युजिक भिडियोका लागि मात्र युट्युबको लतमा पर्नेहरू पनि छन्। अब फेसबुक म्युजिक भिडियोको हिस्सा युट्युबबाट खोस्ने तर्खर गर्दैछ। फेसबुकमा भिडियोले पाएको लोकप्रियतासँगै

