९ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

सक्कली र नक्कली आइफोन चिन्न सकिने

काठमाडौं– एप्पलका आइफोन, आइप्याडका लागि नेपालको आधिकारिक बिक्रेता जेननेक्स कम्युनिकेसनले नक्कली र सक्कली आइफोन चिन्न सकिने जानकारी दिएको छ।

 

नेपालमा एप्पलका आइफोन र अरु उत्पादन वर्षौंदेखि प्रयोगमा आए पनि ती उत्पादन आधिकारिक बिक्रेतामार्फत नआएका हुँदा उपभोक्ताले सक्कली भ्याट बिल तथा वारेन्टी पाउन सकेका थिएनन्। एप्पलका उत्पादनको आधिकारिक बिक्री वितरणपछि जोकोहीले पनि सक्कली वा नक्कली एप्पलका उत्पादन छुट्ट्याउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १३ असार २०७२ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App