पीडितसम्म पुग्न डिजिटल बाटो

वैशाख १२ गते भूकम्प जाँदा नमराज बुढाथोकी काठमाडौंको मण्डिखाटारस्थित घरमा थिए। भूकम्पपछिको कोलाहल, अन्योल र अत्यासमाझ धेरैले कहाँ जाने/के गर्ने बाटो पहिल्याउन सकिरहेका थिएनन्। यही बेला बुढाथोकीको मनमा अन्योल हटाउने जुक्ति फुर्योा— तत्काल भूकम्प प्रभावित क्