गुगलको डुडल बनाउने रेयान
गुगलको 'डुडल'बारे हामी सबैलाई थाहा छ । तर यो कसले बनाउँछ भन्ने कुरा थाहा नहुन सक्छ । विशेष दिनको अवसरमा गुगलले आफ्नो होम पेजमा सोही दिनलाई प्रतिनिधित्व गर्दै आकर्षक डुडलहरुको डिजाइन गर्दै आएको छ ।नयाँ वर्ष, क्रिसमस, मदर्स डे इत्यादि दिनमा गुगलको आकर्षक डु

