नयाँ स्टाइलिस डिजाइनर फोन जियोनी एफ १०३
काठमाडौं- जियोनीले चाँडै नै नेपाली बजारमा आफ्नो नयाँ मोडेल एफ १०३ ल्याउने भएको छ। यो मोडेल आकर्षक हुनुका साथसाथै प्रयोगमा पनि उत्कृष्ट भएको भन्दै यो मोडेलद्वारा जियोनीले डिजाइनमा पनि ध्यान दिने ग्राहकवर्गलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको छ।'मिरर डिजा

