फेरि अर्को क्रान्ति नहोस्
सत्ताबाहिर हुँदा विकास र समृद्धिका हजारौँ मोडेल र विकल्प प्रस्तुत गर्ने नेताहरू सत्तामा पुगेपछि ती सबै बिर्सेर नातावाद, कृपावाद, भ्रष्टाचार र विभिन्न काण्डमा फस्ने गरेका छन्।

सत्ताबाहिर हुँदा विकास र समृद्धिका हजारौँ मोडेल र विकल्प प्रस्तुत गर्ने नेताहरू सत्तामा पुगेपछि ती सबै बिर्सेर नातावाद, कृपावाद, भ्रष्टाचार र विभिन्न काण्डमा फस्ने गरेका छन्।
अहिले, धेरैजसो अवस्थामा बजारको अस्तित्व देखिँदैन । जमिन, श्रम र वस्तुहरू सिधै खोसिन्छन्।
कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।
भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन्।
इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।
सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार बिहीबार दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ।
मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ।
जलवायु परिवर्तनले गरेको हानि–नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने मागलाई जोखिममा रहेका देशले जोडका साथ राख्ने तयारी गरेपछि आगामी नोभेम्बरमा हुने विश्व जलवायु सम्मेलन पेचिलो हुने देखिएको छ।
अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन्। ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन्। यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदसहित उनकी दुई कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ।
जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन्।
डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो।
पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।
